• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
घोडताप्रे (ब्राह्मी) को उपयोग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

घोडताप्रे (ब्राह्मी) को उपयोग
वैशाख २६, २०७१
-    घोडताप्रेको ५-१० ग्राम रस १ सय ५० मिलिलिटर काँचो दूधमा मिसाएर पिउँदा अनिद्राका रोगीलाई फाइदा मिल्छ। ताजा रस उपलब्ध नभए ५ ग्राम चूर्ण खान सकिन्छ।

-    घोडताप्रेको तेलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

-    तनाव, अनिद्रा, अतिनिद्रालगायत मस्तिष्कसम्बन्धी अन्य समस्यामा पनि उपयोगी हुन्छ घोडताप्रे।

-    आधा लिटर शुद्ध गाईको घिउमा घोडताप्रे मिसाएर सानो आगोमा पकाउने र घिउमात्र रहेपछि त्यसलाई कुनै भाडामा सुरक्षित राख्ने। उक्त घिउ ५-५ ग्राम बिहान बेलुका खानाले स्मरणशक्ति बढ्छ।

-    घोडताप्रेको चूर्ण दूधसँग खाँदा पनि स्मरणशक्ति बढ्छ।

-    घोडताप्रे ३ ग्राम, मरिच ३ दाना पानीमा पिसेर दिनमा ३-४ पटक खाँदा पुरानो टाउको दुखाइमा लाभ मिल्छ।

-    केश झर्ने समस्या भए घोडताप्रेको चूर्ण बिहान-बेलुका १-१ चम्चा खाँदा फाइदा हुन्छ।

-    बारम्बार पिसाब आउने, पोल्ने आदि समस्या भए २ चम्चा घोडताप्रेको रस मिस्रीसँग खान सकिन्छ।

-    अरुचि, पेटमा जलन आदि भए घोडताप्रे, धनियाँ र मिस्री मिसाएर खानु फाइदाजनक हुन्छ।

-    उच्च रक्तचापका रोगीले बिहान खाली पेटमा घोडताप्रे चपाएर खानु राम्रो हुन्छ।

समर टिप्स

-    गर्मीमा पर्याप्त मात्रामा पानी भएका फलफूल सेवन गर्नु राम्रो मानिन्छ।

-    यो मौसममा तरबुजा खानु लाभदायक हुन्छ। यसले घामको सोझो प्रभावबाट छालालाई समेत जोगाउँछ।

-    गर्मीमा पसिनासँग निस्कने पोटासियमलाई सुन्तलाले परिपूर्ति गर्छ।

-    अंगुर पनि यो सिजनको उपयुक्त फल हो।

-    भुइँकटहर खाँदा बोसो तथा प्रोटिन सजिलै पच्छ।

-    आँप फलको राजा हो, जसमा पर्याप्त आइरन पाइन्छ।

-    केरामा पोटासियम हुन्छ। त्यसैले गर्मीमा केराको सेवन पनि राम्रो मानिन्छ।

समर फेसन टिप्स

-    गर्मीमा हल्का एवं आफूलाई सहज हुने पहिरन उपयुक्त हुन्छ।

-    यतिबेला सेतो तथा कलरफुल पहिरन रोज्नुपर्छ। यसले घामको किरण परावर्तन गरेर शीतलता अनुभव गराउँछ।

-    कटन तथा लिननको कपडा उपयुक्त हुन्छ। यस किसिमको कपडाले पसिना सोस्छ।

-    मौसम सुख्खा हुने भएकाले त्यसको पृष्ठभूमिमा सुहाउँदो रंगीचंगी पहिरन उपयुक्त हुन्छ।

-    लेगिङ्स, टप्स, कुर्ती, हाप पाइन्ट, टि-सर्टजस्ता पहिरन गर्मीमा सहज हुन्छन्।

लभ मन्त्र

-    आफ्ना प्रेमी/प्रेमिकालाई उपहार दिँदा केही कुरामा ध्यान पुर्‍याउनुपर्छ।

-    जन्मदिन जस्ता कुनै पनि अवसरमा उपहार दिन नभुलौं।

-    उपहार खरिद गर्नुअघि उसको रुचि बुझौं र सम्भव भएसम्म त्यही अनुसार उपहार खरिद गरौं।

-    र्‍यापिङ पेपरले आकर्षक शैलीमा प्याक गरौं।

-    उपहारसँगै डिनरका लागि प्रस्ताव पनि गर्न सकिन्छ।

किड्स केयर

-    बालबालिकालाई त्यस्तो पहिरन लगाइदिनुपर्छ, जसमा उनीहरू स्मार्ट देखिउन।

-    कसरी खाने, खाँदा के गर्ने, के नगर्ने ? शिष्टाचार सिकाउनुपर्छ।

-    सबैसँग मित्रवत् व्यवहार गर्न प्रेरित गर्नुपर्छ।

-    अरूसँग तुलना गरेर होच्याउनु हुँदैन।

-    मोबाइल, ल्यापटपजस्ता प्रविधिवाट वञ्चित नगरौं, बरु सही ढंगले प्रयोग गर्न सिकाऔं।

-    सामान्यतः आफ्नो काम आफैंले गर्नुपर्छ भन्ने भावनाको विकास गराइदिनुपर्छ।

यौन सर्भे : यौनले ज्यान पनि लिन सक्छ

यौनले मानिसको ज्यानैसम्म लिनसक्ने क्यानाडामा भएको एक अनुसन्धानले देखाएको छ। भनिन्छ, सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ। अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान घट्छन्। हतारको यौनका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ। यो निकै पीडादायक मात्र होइन, निको नहुने खालको समस्या पनि हो। असुरक्षित यौनसम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ, सुरक्षित भएर पनि अवैध रूपमा राखिने संसर्गका बेला दुवै जनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ।

किचेन टिप्स

-    गर्मीमा सागसब्जी चाँडै सड्ने तथा कुहिने सम्भावना हुन्छ। त्यसैले सागसब्जीलाई ताजा राख्न केही उपाय अपनाउनुपर्छ।

-    आलुलाई प्याजसँगै राख्नु हुँदैन। किनभने प्याजबाट एक प्रकारको ग्यास निस्कन्छ, जसले आलुलाई बिगार्छ।

-    प्याजलाई सबै किसिमका तरकारीबाट अलग राख्नुपर्छ।

-    धनियाँलाई ताजा राख्न त्यसको जरालाई पानीमा डुबाउनुपर्छ।

-    स-साना प्वाल भएका प्लास्टिक ब्यागमा राखे च्याउ लामो समयसम्म सुरक्षित रहन्छ।

लाहुरे टिप्स : गणितका लागि

पूराना नमुना प्रश्नपत्र निर्धारित समयमा समाधान गर्ने अभ्यास गर्नुपर्छ। परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइँदैन। चाँडो र सही उत्तर निकाल्न २ देखि १९ सम्मको गुणनतालिका कण्ठस्थ गर्नुपर्छ। परीक्षामा भरसक सजिलो प्रश्नको उत्तर पहिले दिनु राम्रो हुन्छ। छोटो समयमा धेरै प्रश्न हल गर्नुपर्ने भएकाले छोटो र सोझो तरिकाले समाधान निकाल्नुपर्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik