• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
महिला र यौनसन्तुष्टि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

महिला र यौनसन्तुष्टि
वैशाख १२, २०७५

 

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । आपसी सल्लाहअनुसार नै हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौं । यौनसम्पर्कको धेरैजसो समयमा मलाई सन्तुष्टिको अनुभूति नभएको महसुस हुन्छ भने मेरा श्रीमान्ले भने सन्तुष्टि महसुस गर्नुहुन्न । यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने थाहा छ, तर श्रीमान्सँग यो विषयमा कुरा गर्दा उहाँ त्यति वास्ता गर्नु हुन्न । यसरी सन्तुष्टि नहुँदा हामी दुवै जनालाई यौनसम्पर्कपछि पीडा अनुभव हुन्छ र निकै दिनसम्म फेरि यौनसम्बन्ध कायम गर्न मन लाग्दैन । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै समाधान पनि छ ?

                                                                                                                     -बी

तपाईंको जस्तै समस्या लिएर मकहाँ आउने महिला थुप्रै हुनुहुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुनसक्छ भने कतिपय महिलाले जीवनभर नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो गर्ने गरेका छन् । एक अनुसन्धानअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ भने १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । जुन महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि पाएको अनुभव गरेका हुन्छन्, उनीहरूले मनोविद् वा चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू जिम्मेवार हुन्छन् जसको यर्थात कारण पत्ता लगाई समयमै उपचार गराउनुपर्ने हुन्छ ।

अब यो समस्या के हो भन्ने विषयमा छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मिया भनिन्छ । एनोरगाज्मियाका बारेमा थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारण हुनसक्छन् । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक प्रभाव हुनसक्छ । औषधिको लामो समयसम्मको प्रयोगले पनि एनोरगाज्मिया हुनसक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षको भूमिका हुन्छ । यदि यौनहिंसा भएको इतिहास छ भने पनि एनोरगाज्मिया हुनसक्छ । सामाजिक कारणमा यौनसाथीसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता छ मा एनोरगाज्मिया भएको पाइएको छ । चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण पाइन्छ । हरेक महिलामा एउटै कारणले एनोरगाज्मिया हुँदैन । त्यसकारण यीमध्ये कुन कारण हो, पत्ता लगाउनु आवश्यक हुन्छ र जे कारण हो त्यसैअनुरूप उपचार गराउनुपर्छ । 

यसको प्रचलित उपचार दम्पतीलाई प्रदान गरिने परामर्श तथा चिकित्सकीय उपचार प्रमुख हो । अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो विधिअन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिइन्छ । यसअन्तर्गत हस्थमैथुन पनि पर्छ । हस्थमैथुन गर्ने क्रममा यौनआनन्द महसुस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई जुन विधि ठीक लाग्छ आफ्नो यौनसाथीलाई भनेर त्यही विधिअनुसार यौनसम्पर्क राख्न आग्रह गर्न सकिन्छ । यदि एक–अर्कासँग मनको कुरा गर्ने, विभिन्न विषयमा छलफल गर्ने, एक–अर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी छ भने पनि उक्त विषयमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र यसको पनि कारण खोज्नुपर्ने हुन्छ । विभिन्न किसिमका औषधि–उपचार भए पनि धेरैजसो महिला यसमा औषधिको सेवनले प्रभाव नपारेको कुरा बताउँछन् । कुनै पनि औषधि जादु होइन । विशेष गरेर त्यस्तो समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन । 

तपाईंका बारेमा भन्नुपर्दा तपार्इं र तपाईंको श्रीमानवीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईंहरू आफैंले पनि यौन सन्तुष्टिका लागि प्रयास गरिरहनु भएको छ, तर तपाईंहरूको प्रयासले काम गरिरहेको छैन । आफ्नो सम्बन्धलाई बिग्रनबाट जोगाउन तपाईंहरू दुवैले खुलेर एक–अर्कासँग कुरा गर्नु र सँगै परामर्श लिनु आवश्यक छ । समस्यालाई लामो समयसम्म थाँति राख्दा ग्लानी र हीनताबोध उत्पन्नहुनुका साथै दम्पतीबीचको समझदारीमा कमी आउन थाल्छ । तपाईंहरूमध्ये एक जनाका कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो कि दुवै जनाको समस्याले हो भन्ने कुरा पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिनु आवश्यक छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik