• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मोडलको मोबाइल टिप्स 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मोडलको मोबाइल टिप्स 
असार १३, २०७६

केकी अधिकारी, वर्षा राउत, वर्षा शिवाकोटी, सारा शिर्पाइली आदि अभिनेत्रीहरूसँग झन्डै एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा अनस्क्रिन रोमान्स गरिसकेका मोडल रवि सिंह चलचित्रमा पदार्पण गर्ने तयारी गर्दैछन् । हिमाल सागरको ‘नआउ तिमी..’ गीतबाट सर्वोत्कृष्ट मोडलका रूपमा चारवटा एवार्ड समेत जितेका सिंह अभिनयका साथै युवा मोबाइल व्यवसायीका रूपमा समेत सक्रिय छन् । साप्ताहिकका लागि उनले मोबाइल सम्बन्धि केही टिप्स यसरी दिएका छन् :

    धेरैभन्दा धेरै सुविधा भएका मोबाइल बोक्नु उपयुक्त हुन्छ ।

    युवापुस्ताले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ब्रान्डेड मोबाइल बोक्नु उपयुक्त मानिन्छ । 

    सस्तो पाइयो भन्दैमा लोकल मोबाइल बोक्नु राम्रो होइन, सस्तो मोबाइलले स्वास्थ र पैसा दुवैलाई हानी पुर्‍याउँछ । 

    युवतीहरूले रातो वा पिंक तथा युवकहरूले कालो वा नीलो रंगको मोबाइल बोकेको सुहाउँछ । 

    मोबाइल छनोट गर्दा प्रोसेसर हाइ भएको, बढी र्‍याम भएको, ब्याट्रिको लाइफ बढी भएको तथा स्टोरेज पनि बढी भएको मोबाइल लिनुपर्छ ।

    मोबाइललाई पानीबाट जोगाउनै पर्छ । फुट्नबाट जोगाउन सकियो भने त सुनमा सुगन्ध नै भैहाल्यो । 

    अहिले मोबाइलको पनि बिमा गर्ने प्रचलन छ । बिमा गर्न सकियो भने ड्यामेज हुँदा पनि राहत पाइन्छ । 

    मोबाइलमा टेम्पर ग्लासको प्रयोग अनिवार्य नै छ । सकेसम्म हार्ड कभर गरेको राम्रो । 

    मोबाइललाई कम्तीमा एकदेखि दुई घण्टा चार्ज गर्दा पुग्छ, रातभरी चार्ज गरेर मोबाइलको ब्याट्रीको आयु घटाउनु हुँदैन । 

    बेला–बेलामा मोबाइल सफा गरिरहनुपर्छ । त्यसका लागि सहरमा खुलेका सुविधासम्म सर्भिस सेन्टरहरूको सेवा लिन सकिन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik