• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
ब्रेकअपको साइड इफेक्ट्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

ब्रेकअपको साइड इफेक्ट्स
श्रावण २८, २०७६

ब्रेकअपको सम्बन्ध भावनासित मात्र हुँदैन, यसको सरोकार शरीरसित पनि उत्तिकै हुन्छ । त्यसैले ब्रेकअपका बेला व्यक्ति पीडामा रहँदा त्यसको दुष्प्रभाव उसको मनका साथै शरीरमा पनि विभिन्न ढंगले देखा पर्छ । 

आँखा सुन्निनु : जब मन दुख्छ तब आँखाबाट आँसु आउँछ । कैयन् व्यक्ति रातभरि रुन्छन् जसका कारण भोलिपल्ट उनीहरूको आँखा सुन्निएको देखिन्छ । ब्रेकअप, डिभोर्स वा अन्य कारणले मनमा आहत पुग्दा जब व्यक्ति रुन्छ त्यतिबेला आँखाबाट निस्कने आँसुमा अघिपछिको तुलनामा नुनको मात्र अत्यन्त कम हुन्छ, जबकी शारीरिक चोट वा अरू कारणबाट आँसु निस्कँदा त्यसमा नुनको मात्रा बढी हुन्छ । भावनात्मक रूपमा आहत भएर रुँदा आँखा बढी सुन्निन्छ । 

छातीको पीडा : ब्रेकअप वा डिभोर्सजस्तो गम्भीर कुरा हुँदा व्यक्तिले आफ्नो टाउको घुमेको, रिंगटा लागेजस्तो, श्वास–प्रश्वासमा समस्या भएजस्तो महसुस गर्छ जसका कारण उसको छातीमा सहज रूपमा हावा पुग्न पाउँदैन र उसले बेचैनी महसुस गर्छ । यसको कारण भावनात्मक रूपमा पीडा हुँदा छातीमा पीडा महसुस हुनु हो । 

निद्रा नआउनु : ब्रेकअपपश्चात् प्रायः व्यक्तिमा निद्रा नआउने समस्या देखा पर्छ, यसको कारण प्रेम सम्बन्ध असफल हुनु हो । यति बेला तनाव बढेर शरीरमा कार्टिसोलको उत्पादन वृद्धि हुन्छ, जसले नकारात्मक प्रभाव पार्छ । 

मांसपेसीमा पीडा : युनिभर्सिटी अफ टेक्सासमा गरिएको एक अध्ययनअनुसार, ब्रेकअप पश्चात् मांसपेसीहरू सुन्निन सक्छन्, टाउकाको पीडा वृद्धि हुन्छ भने गर्दनमा स्ट्रेस अनुभव हुन्छ । कैयन् पटक त स्टिफनेस हुन्छ र भर्‍याङ तल–माथि गर्न पनि गाह्रो पर्छ । यहाँसम्म कि पैदल यात्रामा समेत कठिनाइ महसुस हुन्छ । अनुसन्धानअनुसार सम्बन्धविच्छेद भएका २३ प्रतिशतलाई केही दिनसम्म हिँडेर यता उति गर्न पनि समस्या भएको देखियो भने केहीलाई मांसपेशीमा अत्यन्त पीडा भएको पाइयो । 

पाचन तन्त्रको गडबडी : ब्रेकअप पश्चात् मांसपेसीमा पीडाको सम्भावनासँगै शरीरमा भएको कार्टिसोल हार्मोनको प्रवाह पाचनसम्बन्धी अंगहरूमा सर्छ । कार्टिसोलको प्रवाह पाचनसम्बन्धी अंगमा आवश्यकताभन्दा बढी हुँदा भोक कम लाग्छ । यस्तो स्थितिमा डायरिया हुने वा पेट दुख्ने हुन्छ । हार्वर्ड मेडिकल स्कुलमा गरिएको एक अनुसन्धानअनुसार जब व्यक्ति ब्रेकअपबाट गुज्रिन्छ तब उसको मस्तिष्कले भोक मेटाउने हार्मोन उत्पादन गर्छ । 

मस्तिष्कमा नकारात्मक प्रभाव : विज्ञहरूका अनुसार जब व्यक्तिले कसैलाई गुमाउँछ उसको मनका साथै मस्तिष्क पनि प्रभावित हुन्छ अर्थात् मन पूर्ण रूपमा आहत हुँदा मस्तिष्कमा समेत समस्या देखा पर्छ । 

छालासम्बन्धी समस्या : ब्रेकअप पछिको तनावका कारण शरीरमा स्ट्रेस हार्मोनको स्तर वृद्धि हुन्छ । यसका कारण छालाको चमक हराउन थाल्छ । 

इम्युनिटी कमजोर हुनु : ब्रेकअपका बेला मन मस्तिष्कमा नकारात्मक विचार आउँछ । यी नकारात्मक विचारका कारण अवसाद, एक्लोपन एवं तनाव बढ्छ । यस्तो स्थितिमा रोग प्रतिरोधात्मक प्रणालीसमेत कमजोर हुन्छ र बारम्बार बिरामी परिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik