• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
पुरुषमा हाइपरटेन्सनको खतरा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

उपासना घिमिरे

पुरुषमा हाइपरटेन्सनको खतरा
भाद्र ५, २०७६

महिलाको तुलनामा पुरुषहरूमा उच्च रक्तचापको समस्या बढी देखा पर्छ । महिलाको तुलनामा पुरुषले बढी धूमपान तथा मद्यपान गर्ने भएकाले यस्तो भिन्नता देखिएको विभिन्न अध्ययनहरूले देखाउँदै आएका छन् । केही समय अघिसम्म १४०/९० लाई उच्च रक्तचाप मानिन्थ्यो भने अब नयाँ गाइडलाइन अनुसार १३०/८० लाई नै उच्च रक्तचाप मान्न थालिएको छ । त्यसभन्दा माथि हर्ट एट्याक तथा स्ट्रोकको खतरा बढी हुन्छ । उच्च रक्तचापको सन्दर्भमा अमेरिकी मुटु विशेषज्ञहरूको समूहले जारी गरेको नयाँ गाइडलाइनमा उक्त कुरा उल्लेख छ । उच्च रक्तचापबाट जोगिन आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन कलेज अफ कार्डियोलोजीले सूत्रबद्ध रूपमा जारी गरेको गाइडलाइन अनुसार ४५ वर्षभन्दा कम उमेरका पुरुषमा उच्च रक्तचाप हुने सम्भावना तीन गुणा बढी हुन्छ भने ४५ वर्षभन्दा कम उमेरका महिलामा त्यसको संभावना दुई गुणा माक्र हुन्छ । 

रत्तचापमा खानपान

विपिन कार्की / डाइटिसियन 

रक्तचाप दीर्घकालीन रोग हो, उचित खानपान एवं व्यवस्थित जीवनशैलीको मदतले यसलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ । शरीरको सामान्य रक्तचाफ १२०/८० हो । रक्तनलीमा रत्तसञ्चार कम वा बढी भए उच्च वा कम रक्तचाप भएको मानिन्छ । रक्तसञ्चार नियन्त्रणमा नभए विभिन्न जटिलता देखापर्न सक्छन् । यसलाई नियन्त्रणमा ल्याउन उचित खानपान आवश्यक छ । कम तथा उच्च रक्तचापलाई सामान्य अवस्थामा राख्न फरक किसिमका खानेकुरा खानुपर्छ ।

के खाने ?

    मानिसमा निर्जलीकरण कम भएको अवस्थामा कम रक्तचापको समस्या देखापर्ने हुनाले शरीरमा पानीको आवश्यक मात्रा कायम राख्न झोलिलो पदार्थ फलफूलको जुसका साथै दैनिक २–३ लिटरसम्म पानी पिउनुपर्छ । 

    तुलसीको पातमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम तथा म्याग्नेसियम भरिपूर्ण हुने भएकाले बिहान ४–५ वटा पात चुस्दा फाइदा हुनसक्छ । 

     समुद्री खाना जस्तो प्राउन, सालमोन तथा स्रिम्पमा सोडियमको मात्रा उच्च हुने भएकाले कम रक्तचाप भएकाहरूलाई त्यसले फाइदा पुर्‍याउँछ । 

    थोरै तर पटक–पटक कम क्यालोरी भएका खानेकुरा खानुपर्छ । यसले कमजोरी महसुस हुन दिँदैन । 

    चिज, कलेजो, ओलिभ आयल, सुप, जुस, २४ सय मिलिग्रामसम्म नुन, गेडागुडी, अन्डा, माछा जस्ता गरिष्ठ खानेकुरालाई दैनिक खानपानमा समावेश गरे कम रक्तचाफबाट मुक्त रहन सकिन्छ । 

रत्तचाप उच्च भएको अवस्थामा 

माथिको रक्तचाप १ सय ४० भन्दा माथि र तलको रक्तचाप ९० तल नगए भए उच्च रक्तचाप भएको मानिन्छ । बढी तौल, रक्सीजन्य पदार्थ तथा धूम्रपानको प्रयोग, अधिक नुनको प्रयोग तथा सोडियम भएका खानेकुरा बढी प्रयोग गर्नाले उच्च रक्तचापको खतरा हुन्छ ।  

के खाने ? 

 नुनको प्रयोग कम गरेर उच्च रक्तचापको जोखिमबाट जोगिन सकिन्छ । विभिन्न किसिमका खानेकुराबाट पनि सोडियम प्राप्त हुने भएकाले बढी नुन प्रयोग गर्नुहुँदैन । 

    दैनिक भोजनमा लेसिलो खानेकुराभन्दा खस्रोपन बढी भएका खानेकुरा जस्तैः स्याउ, केरा, सुन्तला, एभोकाडो, किबी आदि खान सकिन्छ । 

    पोटासियम पाइने खानेकुरा केरा, अनार, बोडी, सुन्तला, दही तथा हरिया सागपात प्रयोग गर्दा पनि सोडियमलाई सन्तुलनमा ल्याउन सकिन्छ । 

 तारेका खानेकुरा खानुहुँदैन । यसैगरी चिल्ला तथा नुनिला खाद्यवस्तु कम प्रयोग 

गरेर पनि उच्च रक्तचापलाई नियन्त्रणमा ल्याउन सकिन्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik