• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
यौन संक्रमणबाट जोगाउँछ यी बानीले
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

यौन संक्रमणबाट जोगाउँछ यी बानीले
भाद्र ३१, २०७६

 

यौन प्राय: सबै व्यक्तिका लागि जीवनको महत्वपूर्ण पक्ष हुन्छ तर थोरै पनि लापरवाहीले उसका लागि यौन संक्रमण अर्थात् सेक्सुअल ट्रान्समिटेड डिजीस एसटीआईको जोखिम बढाउँछ । स्वस्थ यौन जीवनका लागि केही बानीलाई बिनासर्त अपनाउनुपर्छ । यसका लागि सुरक्षित र स्वस्थ दृष्टिकोण पनि आवश्यक हुन्छ । कैयन् अवस्थामा यौन सुरक्षाप्रति खासै वास्ता गरिंदैन र यौन संक्रमण एवं रोगहरू निम्तिन्छन् । सुरक्षित यौनको अभ्यास गर्नु र यस विषयमा आफूलाई शिक्षित तथा जानकार बनाउनु आफूलाई संक्रमित हुनबाट जोगाउनु हो । यसले महिलालाई गर्भवती हुने जोखिमबाट पनि जोगाउँछ ।

कन्डमको प्रयोग

एउटा कन्डमको प्रयोग एकपटक मात्र गर्नुपर्छ । त्यसबाहेक उपयोग गर्नुपूर्व कन्डमको एक्सपायरी डेट पनि जाँच गर्नु आवश्यक हुन्छ । दुईवटा कन्डमको प्रयोगलाई बढी सुरक्षित मानिनु मिथक मात्र हो र यो कन्डम फुट्ने सम्भावनाभन्दा बढी खतरनाक हुन्छ । दुईवटाको एकसाथ प्रयोगले कन्डम एक–अर्कोसित रगडिन्छ र त्यो फुट्ने सम्भावना पनि प्रबल हुन्छ । 

जोखिमबाट जोगिऔं 

अत्यधिक नशामा हुँदा यौन क्रियाबाट जोगिनुपर्छ । नशाका कारणले यौन प्रक्रियामा सुरक्षित रहने कुरापट्टि ध्यान नजान सक्छ । त्यस्तो अवस्थामा टेस्टोस्टेरोनको स्तर पनि कम हुन्छ । आफ्नो आत्मविश्वास बढाएर कम जोखिम भएका गतिविधिको अभ्यास गर्नु उपयुक्त मानिन्छ । यसले विश्वास र सञ्चार कायम राख्न पनि सहयोग पुर्‍याउँछ । 

परामर्श पनि जरुरी 

यदि कुनै पनि यौन दुव्र्यवहारको सिकार भइएको छ, जसले गर्दा यौन जीवन प्रभावित भएको छ र सेक्सका बेला असुरक्षित महसुस हुन्छ भने चिकित्सक वा परामर्शदाताको सल्लाह लिनु आवश्यक हुनसक्छ । यौन गतिविधि पश्चात् शारीरिक जाँच गर्नु राम्रो हुन्छ । शारीरिक जाँचमा एसटिडीलाई प्राथमिकता दिनुपर्छ । जस्तै गोनोरिया, क्लेमिडिया, हेपेटाइटिस, एचआईभी, हर्पीस तथा सिफलिस जस्ता रोगहरू ।

सम्पर्कपश्चात् शौच जानु 

यौन सम्भोगपश्चात् टोयलेट जानु राम्रो हुन्छ । यसले युटीआई अर्थात् युरिनरी ट्रेक्ट इन्फेक्सनबाट जोगाउँछ । सम्भोगका बेला मूत्राशय प्रभावित हुने भएकाले संक्रमण हुने सम्भावना हुन्छ । 

कुराकानी आवश्यक

यौनका विषयमा आफ्नो इच्छा एवं आवश्यकता आफ्नो पार्टनरसमक्ष व्यक्त गर्न लजाउनु हुँदैन । आफ्नो पार्टनरलाई यौन क्रियामा कुन कुरा आरामदायक र रोमाञ्चक महसुस हुन्छ भन्ने कुराको जानकारी गराउनु उपयुक्त हुन्छ । आफूलाई असहज लाग्ने र इच्छा नभएको कुरा पनि सेयर गर्नु जरुरी हुन्छ । यसले यौन सम्बन्धलाई सुमधुर, रोमाञ्चक तथा सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik