• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिंगको अगाडि भागको बिमिरा कस्तो समस्या हो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

लिंगको अगाडि भागको बिमिरा कस्तो समस्या हो
माघ १५, २०७६

 

म अविवाहित पुरुष हुँ । मेरो लिंगको अगाडिको भाग र छालामा स–साना डल्ला (बिमिरा) आएको छ । डाक्टरसँगको जाँचपछि Cloben-G नामक क्रिम लगाएको थिएँ, तर निको भएन । यसका लागि के गर्नुपर्ने हुन्छ । 

                                                                                         जे. 

लिंगको अगाडि भागका बिमिरा 

तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले लिंगको अगाडिको भागका बारेमा केही कुरा गरौं । लिंगको अगाडितिरको फुकेको भागलाई लिंगमुण्ड भनिन्छ । यही लिंगमुण्डको corona को पछितिर ससाना sebacious glands (छालामा भएका तैलीय पदार्थ निकाल्ने ससाना ग्रन्थि) हुन्छन्, जसलाई Tyson's glands भनिन्छ । तपाईंले भन्नुभएभन्दा यसको संख्या धेरै हुन्छ । यही ग्रन्थिबाट निस्कने तैलीय रस तथा छालाबाट झरेका कोषहरू जम्मा हुन गएमा त्यसैमा जीवाणुहरूको वृद्धि हुन्छ र सो सेतो पदार्थ बन्छ । यही सेतो पनिरजस्तो देखिने, एक प्रकारको गन्ध आउने पदार्थलाई smegma भनिन्छ । केही धार्मिक सम्प्रदाय, जस्तै कि हिन्दू सम्प्रदायमा लिंगको अग्रचर्म काट्ने चलन छैन, त्यसैले smegma चाँडो–चाँडो जम्मा हुन्छ । यो सेतो पदार्थ पुरुषमा मात्र होइन, महिलामा पनि पाइन्छ । महिलाहरूमा भने यो सानो भगोष्ठको मुनि तथा भगांकुरको मुण्डको वरिपरि पाइन्छ । 

के यसका लागि उपचार चाहिएला ?

पहिलो कुरा त यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसरी सेतो निस्किँदैमा हानि गर्दैन, तर यसलाई सफा नै नगरी धेरै जम्मा भएमा भने समस्या जन्माउन सक्छ । यसलाई सफा नगरिए यसको गन्ध प्रबल हुन्छ र त्यसले केही असजिलोपन ल्याउन सक्छ । अचेल बजारमा पाइने सुगन्ध छर्कने चलन चलेका बेला कतिपय प्राकृतिक गन्धलाई पनि नितान्त दुर्गन्धका रूपमा लिइन्छ । सायद गन्धका कारण यौनअंगलाई फोहर अंग ठान्नमा सहयोग गरेको छ । जे होस्, यौनांगको नियमित सरसफाइ गर्नुपर्छ । 

औषधीपछि पनि किन निको नभएको होला ?

तपाईंले चिकित्सकलाई जँचाई औषधीको प्रयोग गर्नुभएकाले के आशा गर्न सकिन्छ भने तपाईंको रोगको सही निदान र सोअनुसार नै सही उपचार भएको होला भन्ने विश्वास लिएको छु । तपाईंले प्रयोग गर्नुभएको औषधी Cloben-G मा फङ्सलाई नष्ट गर्ने anti-fungal, antibiotics ​​​​​​​ तथा steroid छन् । यी तीनै प्रकारका तत्त्वयुक्त औषधी किन प्रयोग गर्नुपर्ने स्थिति रह्यो भन्ने त परीक्षण गर्नुहुने चिकित्सकलाई पक्कै थाहा होला, तर उपचारपछि पनि किन निको भएन त भन्ने सन्दर्भमा कुरा गर्दा समस्याको निदान नै सही नहुनु र समस्याअनुसारको औषधी सही नहुनु वा सो भए पनि औषधीको सही तरिकाले प्रयोग नगर्नुजस्ता कुरा पर्छन् । अर्को कुरा, उपचार गर्नै नपर्ने कुरालाई उपचार गर्न खोज्दा पनि सो कम हुने स्थिति हुँदैन । 

तपाईंको लिंगमुण्डमा हुने बिमिराहरू सामान्य नै भएकाले उपचारको आवश्यकता पर्दैन । त्यसैले निको हुने भन्ने स्थिति आउने कुरा पनि भएन । त्यसैले अन्य कुनै लक्षण छैन भने मेरो विचारमा चिन्ता लिनुपर्ने आवश्यकता पनि छैन । शंका छ भने तपाईं यौनरोग विशेषज्ञको सल्लाह लिन सक्नुहुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik