• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
कोरोना संक्रमित ४ सय २७ पुगे, आजै थपिए २५ जना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कोरोना संक्रमित ४ सय २७ पुगे, आजै थपिए २५ जना
जुम्लाको हिमा गाउँपालिकामा कोरोना भाइरसको ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी ।  तस्वीर: विजय रावत
जेष्ठ ७, २०७७

नेपालमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, कपिलवस्तु, धनकुटा र नवलपरासीका व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ३ देखि ४८ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पुष्टि भएका कोभिड संक्रमितमध्ये ३ वर्षका बालक, ७ महिला र १८ पुरुष रहेका छन् । जसमध्ये बाँकेका ६ जना पुरुष, धनकुटाका ४ पुरुष र १ महिला, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका १ पुरुषमा कोरोना पुष्टि भएको छ । आजै कोशी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमितमध्ये उदयपुरका ८ जना पुरुष निको भै डिस्चार्ज भएका छन् । यससँगै हालसम्म नेपालमा उपचारपश्चात निको भएर घर फर्किएका संक्रमितको संख्या ४५ पुगेको छ । २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये ३ सय ५८ पुरुष र ६९ महिला रहेका छन् ।

आजसम्म पिसिआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडिटी विधिबाट ७५ हजार ७२ जनामा कोभिड परीक्षण भएको छ । गत २४ घन्टामा पिसिआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० परीक्षण गरिएको देवकोटाले जानकारी दिए । हालसम्म ३८ जिल्लामा कोभिड संक्रमित भेटिएका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

सातै प्रदेशमा कोभिड–१९ संक्रमित देखिएका छन् । प्रदेश १ का ५९, प्रदेश २ का १ सय ३६, बागमती प्रदेशका २६, गण्डकीका ४, प्रदेश ५ का १ सय ९६, कर्णालीका १ र सुदुरपश्चिमका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

२३ हजारभन्दा बढी क्वारेन्टाइनमा

हालसम्म २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ हजार ३ सय ४, प्रदेश नंम्बर २ मा ४ हजार १ सय ४४, बागमतीमा ३ सय ५३, गण्डकीमा ४ सय ६६, प्रदेश ५ मा १४ हजार २ सय ६२, कर्णालीमा ७ सय ६४ र सुदुरपश्चिममा १ हजार ९ सय ९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गुल्मीका संक्रमितको मृत्यु भएको छैन

रूपन्देहीस्थित क्रिम्सन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष भेन्टिलेटरको सहायतामा आइसियु कक्षमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । उनको निधन भएको भन्ने समाचार गलत भएको भन्दै उनले स्वास्थ्य अवस्था भने गम्भीर रहेको जानकारी दिए ।

७५ हजारभन्दा बढीको आरडिटी परीक्षण, कुन प्रदेशमा कति ?

आरडिटी विधिबाट गरिएको कुल ७५ हजार ७२ परीक्षणमध्ये प्रदेश १ मा हालसम्म ९ हजार ६ सय २२, प्रदेश २ मा ६ हजार २ सय ३४, बागमती प्रदेशमा १५ हजार ७ सय ३१, गण्डकीमा ७ हजार १८, प्रदेश ५ मा ९ हजार ७ सय ३९, कर्णालीमा ७ हजार ६ सय ३४ र सुदुरपश्चिममा १९ हजार ९४ वटा परीक्षण गरिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik