
गर्मी मौसममा छालामा बिभिन्न किसिमका समस्याहरु देखापर्छन् । यस्ता समस्याहरु मध्ये शरीरमा घमौरा आउने, डण्डिफोर आउने, शरीरको बाहिरी भाग घामले डढ्ने, शरीरको छाला सुख्खा हुने र चिलाउने जस्ता समस्या बढी देखा पर्छन् ।
गर्मी मौसममा घामबाट छालालाई जोगाउनका लागि के के गर्नु पर्छ भन्ने बिषयमा डर्मापर्फेट स्किन लेजर एण्ड प्लाष्टिक सर्जरीकी छाला तथा यौन रोग विशेषज्ञ डा. अपर्णा शाहले साप्ताहिक अनलाईनलाई भिडियो मार्फत् दिनु भएको जानकारी ।