साप्ताहिक संवाददाता
असार १३, २०७१
लभाजा कफीको क्याप्सुललाई मेसिनको सबैभन्दा माथि रहेको भागमा राखिन्छ। एउटा अनौठो बिद्युतिय प्रणालीको सहयोगले पानीमा दबाव पैदा भएपछि कफी तात्तिन्छ। त्यसपछि एउटा पाउचमा जम्मा हुनेे कफी अन्तरिक्ष यात्रीले पिउन सक्छन्।