थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?
असार १०, २०७७
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?
असार १०, २०७७
कोरोना महामारीका कारण स्थगित एसइई परीक्षा आन्तरिक मूल्यांकनद्वारा नै हुने भएपछि कति परीक्षार्थी ढुक्क भएका छन् त कति चिन्तित ? खासगरि एसइई परीक्षामा तुलनात्मक रूपमा राम्रो नतिजाका लागि तयारी गरिरहेका विद्यार्थी भने खुसी हुन सकेका छैनन् ।
असार ८, २०७७
कोरोना संक्रमणका कारण नेपाल सरकारले लकडाउन गरेपश्चात् धेरै बालबालिकामा मनोवैज्ञानिक असर परेको बाल मनोविद्हरूको विश्लेषण छ ।
जेष्ठ २७, २०७७
कोरोना भाइरस संक्रमणको भयावह अवस्था निम्तिनुमा प्रकृति–पर्यावरणको विनाश नै मलाई मुख्य कारण हो । हामी मानिस सचेत बनेर प्रकृति–पर्यावरणको दोहनलाई तत्काल रोक्नुपर्छ ।
जेष्ठ २६, २०७७
भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ ।
जेष्ठ १७, २०७७
गीतका मर्मज्ञहरू उनलाई ‘आधुनिक गीतको रत्न’ भनेर श्रद्धा गर्छन् । ‘ए कान्छा ठट्टैमा’, ‘गोरेटो त्यो गाउँको,’ ‘विछोडको पीडा’, ‘घुम्तीमा नआऊ है,’ आँखैमा रात गली,’ ‘उकाली ओराली गर्दै’ जस्ता अनेकौं गीतका भण्डार उनले नेपाली संगीतलाई सुम्पिएका छन् ।
जेष्ठ १६, २०७७
अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमाका स्वप्नद्रष्टा हुन्, अनि नयाँ पुस्ताका गुरु पनि । प्रभावशाली नाटक रङ्गमञ्चमा ल्याइरहनु र सिनेमामा पनि आफ्नो भाषा खोज्नु उनको कलायात्राका पदचिन्ह हुन् । काठमाडौंमा दुई दशक कलाकर्म गरेर गृहनगर पोखरा फर्किएका बरालसँग गरिएको कुराकानी:
जेष्ठ १२, २०७७
भूषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो ।
जेष्ठ ३, २०७७
‘दासढुंगा’ सिनेमामा अमर लामाको चरित्र अभिनेता दयाहाङ राईले निर्वाह छन् । दयाहाङ त्यस चरित्रलाई आफ्नो अभिनयको ‘मास्टर क्यारेक्टर’का रुपमा लिन्छन् । दयाहाङसँग ‘दासढुंगा’सिनेमा र उनले निभाएको चरित्रबारे साप्ताहिकका समर्पण श्रीले गरेको कुराकानी :
जेष्ठ ३, २०७७
चीनमा अनलाइन एजुकेसन फरक ढंगले सञ्चालन गरिएको छ । सुरुमै इन्टरनेटको पहुँच कम भएको ठाउँमा प्रभावकारी बनाउन सरकारले इन्टरनेट प्रदायक संस्थालाई परिचालन गर्यो । विद्यार्थीलाई कुन विधिबाट सजिलो हुन्छ त्यही विधि छनोट गर्नु भनेर शिक्षकलाई सरकारले निर्देशन दियो ।
वैशाख ३१, २०७७
मलाई झट्ट चिनिहाल्दैनन् । कसैले तपाई ‘विपिन कार्की होइन’ भनेर सोधिहाले– ‘होइन । म त्यस्तै देखिन्छु रे, अरुले पनि भन्नुहुन्छ । अनुहार मिल्दो रैछ अलि– अलि’ भनिदिन्छु । यस्तो धेरै पटक भएको छ ।
वैशाख ३०, २०७७
अहिले बन्द रहेका शैक्षिक संस्थाहरु तत्काल खुल्ने संकेत देखिएको छैन् । बैशाखको अन्तिम साता पुगिसक्दा पनि नयाँ शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्ने विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वयम् अन्योलमा छ ।
वैशाख २७, २०७७
इम्युनिटी पावर बढाउनका लागि अन्तर्राष्ट्रिय रूपमा विज्ञहरूबाट मान्यताप्राप्त केही खानाहरू छन्, त्यसलाई नियमित आफ्नो आहारमा थप गर्न उनीहरूको सुझाव छ ।
वैशाख २२, २०७७
सामान्य अवस्था हुँदो हो त यतिबेला एसइई परीक्षा सकेर विद्यार्थीहरू कुनै भ्रमणमा निस्किएका हुन्थे । जीवनमा पहिलो पटक नयाँ ठाउँको अनुभव लिएर अनौठो दृश्यहरूमा रमाइरहेका हुन्थे ।
वैशाख १३, २०७७
एकै छानो मुनि बस्ने परिवार बीच दूरी बढाउने साधनका रूपमा लिइएको सामाजिक सञ्जालको विशेषण अहिले भने फेरिएको छ । र , यतिखेर सामाजिक सञ्जाल सम्बन्ध तोड्ने नभई जोड्ने कडीको रूपमा प्रयो गकर्ताको साथी बनेको छ ।
वैशाख ९, २०७७