• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
स्मार्ट शैलीबाट नतिजा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्मार्ट शैलीबाट नतिजा
असार ११, २०७२
गत शनिबार एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि नतिजा हेर्न रमेश बरालले खासै हतार गरेनन् । एक प्रकारको कौतूहलता भए पनि उनी आफ्नो मोबाइलमा नतिजाको जानकारी केही समयमै आउने कुरामा ढुक्क थिए । उनले दुई दिनअघि नै नेपाल टेलिकमको मोबाइलमार्फत नतिजाका लागि प्रि–रजिस्ट्रेसन गरिसकेका थिए । नभन्दै केही समयमै उनी डिस्टिङ्सनसहित उत्तीर्ण भएको म्यासेज आयो । उनले खुसीका साथ फेरि नम्बर हेर्न टेलिकमकै वेबसाइट चहारे ।

यो वर्ष एसएलसी नतिजा हेर्ने शैलीलाई जानकी टेक्नोलोजीले थप स्मार्ट बनाउन महत्वपूर्ण भूमिका खेल्यो । जानकीले आफूले प्रचलनमा ल्याएको स्प्यारो एसएमएको मोबाइल एप्लिकेसन नै निर्माण गर्‍यो । स्मार्टफोनमा उक्त एप्स इन्स्टल गरेपश्चात् एसएमएस गर्न सकिन्छ र इन्टरनेटबिनै एसएलसीको नतिजा थाहा पाउन सकिन्छ । नेपालमा पहिलो पटक एसएलसीको नतिजा हेर्न एप्सको प्रयोग गरिएको हो । एसएलसीको नतिजा प्रकाशन भएपछि यो एप्सले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । एसएलसीको नतिजा आउने एक सातामै यो एप्स १० हजार भन्दा बढी पटक डाउनलोड भएको छ ।

पछिल्लो समयमा पहिलेजस्तो एसएलसीको नतिजा हेर्न गोरखापत्र कुर्ने चलन समाप्त भएको छ । घरमा भएको टेलिफोन वा हातमा भएको मोबाइलमार्फत सबै जानकारी उपलब्ध हुन्छ । पहिले देखि नै प्रचलित एसएमएस यसपटक पनि निकै प्रयोग गरियो । नेपाल टेलिकमको मोबाइलबाट १६०० मा धेरैले एसएमएस पठाएर यो सेवाको उपभोग गरे । त्यसैगरी कान्तिपुर मिडिया ग्रुपको ३३३ नम्बरमा एसएमएस पठाएर पनि धेरैले आफ्नो नतिजा हेरे । स्प्यारो एसएमएसको ५००१, टेलिटकको ५२२५, फोकस वानको ५५६६, आप्का नेपालको ७७२२ आदिमा म्यासेज पठाएर पनि धेरैले आफ्नो नतिजा हेरे । यी सबैमार्फत नतिजा हेर्न आफ्नो मोबाइलको म्यासेज बक्समा गई एसएलसी लेखी आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस पठाउन सकिन्थ्यो । नेपाल टेलिकमको फोनबाट १६०० नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्थ्यो ।

नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको वेबसाइटलाई आधिकारिक मानिन्छ । आधिकारिक वेबसाइटको खोजी गर्नेहरूले उक्त वेबसाइट प्रयोग गरेका थिए । नेपाल टेलिकमले

आफ्नो वेबसाइटमा मार्कसिटसहितको नतिजा हेर्न सकिने सुविधा उपलब्ध गराएको छ । त्यसबाहेक एजुसञ्जाल डटकम तथा अन्य विभिन्न निजी क्षेत्रका वेबसाइटहरूले पनि नतिजाको जानकारी दिने कामलाई सहज बनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ करोड ६२ लाख ६१ हजार नेपाली टेलिफोन सेवाको पहुँचमा छन् । यो नेपालको कुल जनसंख्याको ९९ दशमलव १२ प्रतिशत हो । तीमध्ये ३९ दशमलव ६८ प्रतिशतले इन्टरनेट चलाउँछन् । टेलिफोन, मोबाइल तथा इन्टरनेट चलाउनेहरूको बढ्दो संख्याका साथै स्मार्ट प्रविधिसमेत कम्पनीहरूले भित्र्याइरहेकाले एसएलसी नतिजा हेर्न पनि स्मार्ट प्रविधि प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik