कार्तिक १८, २०७२
राजनैतिक कथामा आधारित चलचित्र ‘नागरिक’ को ट्रेलर सार्वजनिक भएको छ । विमल पौडेलद्वारा निर्देशित उक्त चलचित्रमा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी आदि कलाकारले अभिनय गरेका छन् । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा लक्ष्मण शेषको संगीत निर्देशन छ ।