साप्ताहिक संवाददाता
मंसिर १५, २०७२
पुस २४ गते प्रदर्शनमा आउने चलचित्र ‘बाग्मती’ ले काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै आफ्ना कलाकारको अनुभव साटासाट गरेको छ ।
दक्षिण भारतीय प्रविधिमा उतैका निर्देशकले निर्देशन गरेको यो चलचित्रमार्फत पुराना अभिनेता शिव श्रेष्ठ अभिनयमा पुनरागमन गर्दैछन् । बाग्मतीमा राजेश हमाल, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे आदि कलाकारले पनि अभिनय गरेका छन् ।
चलचित्र बाग्मतीको एउटा गित