साप्ताहिक संवाददाता
मंसिर २२, २०७२
चलचित्र ‘सुपरहिट’ माघ २२ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण सम्पन्न भएको दुई वर्षपछि काठमाडौंमा आयोजित समारोहमा चलचित्रको पोस्टर तथा टिजर सार्वजनिक गरिएको थियो ।
यो चलचित्रमा बिनिता बराल, दिव्य देव, महेश श्रेष्ठ, सुदाम श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
सुपरहिटको ट्रेलर