माघ ६, २०७२
- स्टोरमा अनेक स्टाइल र ब्रान्डका जिन्स उपलव्ध हुन्छन् । सकेसम्म एकैखालको भन्दा फरक शैलीको जिन्स लगाउने प्रयास गरौं ।
- जिन्स खरिद गर्नुअघि त्यसको फेब्रिक र देशका बारेमा जानकारी लिनुपर्छ ।
- अमेरिका तथा जापानमा निर्मित जिन्स बढी गुणस्तरीय मानिन्छन् ।
- जिन्स खरिद गर्दा सकेसम्म आफ्नो साइजभन्दा एक साइज कमको खरिद गर्नुपर्छ ।
- जिन्स खरिद गरेपछि त्यसलाई आफ्नो शरीर अनुसार फिटिङ र आरामदायक बनाउन सकिन्छ ।