साप्ताहिक संवाददाता
फाल्गुन २२, २०७२
मसाजले शरीरको रक्तप्रवाहलाई नियमित बनाउन सहयोग गर्छ ।
मांसपेशीको पीडा कम गर्छ ।
वर्कआउटपछि मसाज गर्नु पनि उपयुक्त मानिन्छ ।
पाँच दिन लगातार कसरत गरिसकेपछि हप्तामा एकपटक मसाज गराउनुपर्छ । मसाजले शरीरलाई फुर्तिलो राख्न सहयोग गर्छ ।