साप्ताहिक संवाददाता
असार २५, २०७३
- मनसुनमा रोगको संक्रमण चाँडै फैलने भएकाले खानपान एवं सरसफाइमा ध्यान दिनुपर्छ ।
- बासी, सडेगलेका, घरबाहिरको तथा फुटपाथमा राखिएको खानेकुरा सेवन गर्नु हुँदैन ।
- खानेकुरा मात्र होइन, खाने भाँडासमेत सफा हुनुपर्छ ।
- चम्चा, चक्कु, चप बोर्ड आदि पनि सफा हुनुपर्छ ।
- दूषित पानीबाट जोगिनुपर्छ । राम्रोसँग उमालिएको पानी मात्र सेवन गर्नुपर्छ ।