साप्ताहिक संवाददाता
मंसिर २४, २०७३
पुरानो बानेश्वरस्थित फस्ट किचनले साताभरका लागि हरेक दिनको स्पेसल मेनु ल्याएको छ ।
आइतबार–मम, थुक्पा र फ्राइ राइस, सोमबार–मम, थुक्पा र स्याण्डबीच, मंगलबार पुरी, रोटी वा परौठा र करी, बुधबार–रोस्टेड चिकेन सेट र खाजा सेट, बिहिबार–आलु परौठा र प्लेन परौठा तथा शुक्रबार–मम ।