साप्ताहिक संवाददाता
फाल्गुन २२, २०७३
आइएमबेसरम डटकमले नेपालमा आफ्नो फ्रेन्चाइज सुरु गरेको छ । विश्वकै विशेष अडल्ट लाइफस्टाइल स्टोरका रूपमा सुपरिचित आइएमबेसरम डटकमको मुख्यालय अटलान्टा, जर्जियामा छ । यो ब्रान्डकी एम्बास्डर सन्नी लियोन हुन् । यो स्टोरमा विश्व प्रसिद्ध ब्रान्ड फिफ्टी सेड्स अफ ग्रे, हस्टलर, टेन्गा तथा बासीका उत्कृष्ट उत्पादनहरू उपलब्ध हुनेछन् ।
आइएमबेसरमले आफ्ना ग्राहकको गोपनीयताको उच्च कदर गर्दै खरिद तथा हस्तान्तरणसँग सम्बन्धित सबै जानकारी सुरक्षित राख्ने जनाएको छ । यो कम्पनीका सामानहरू २१ वर्षभन्दा माथिका प्रयोगकर्तालाई मात्र उपलब्ध गराइनेछ । यो स्टोरलाई इन्टरनेटमा np.imbesharam.com मा फेला पार्न सकिन्छ।