• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
डान्स प्लसमा अर्को नेपाली समूह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

डान्स प्लसमा अर्को नेपाली समूह
श्रावण ४, २०७४

नेपाली युवा नृत्य कलाकारहरूको एउटा समूह स्टार प्लसबाट अघिल्लो साता प्रसारण प्रारम्भ भएको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–३’ मा सहभागी भएको छ । अघिल्लो वर्षको सिजनमा नेपाली युवाहरूकै समूह द वाइल्ड रिपर्स तथा सुशान्त खत्रीले उत्कृष्ट प्रतिभा प्रदर्शन गरेको उक्त प्रतियोगिताको नयाँ सिजनमा चितवनका युवाहरूको समूह दि नेपोहोलिक्स क्रूले सहभागिता जनाएको हो । 

अघिल्लो साता प्रसारण भएको कार्यक्रममा निर्णायकहरूमध्येका एक पुनीतले उनीहरूलाई नेपालको एउटा प्रतिभाशाली नृत्य समूहका रूपमा परिचय गराएका थिए । ‘अघिल्लो वर्षको प्रतियोगितामा नेपालबाट वाइल्ड रिपर्स समूहले उत्कृष्ट प्रस्तुति दिएको थियो,’ पुनीतले भनेका छन्— ‘मैले यसपटक प्रतिभाशाली त्यस्तै अर्को समूह खोजेर ल्याएको छु ।’ 

नेपोहोलिक्स क्रूका सदस्यहरूले पहिलो कार्यक्रममै उत्कृष्ट नृत्य प्रदर्शन गरेर निर्णायकहरूको मन जितेका थिए । पहिलो प्रस्तुतिपछि मुख्य निर्णायकले उनीहरूलाई अघिल्लो चरणमा प्रवेश गर्न सकेकोमा बधाई दिए । 

चितवनका युवाहरूको यो समूहमा सात जना सदस्य छन् । सुनिल विक, मनिष विक, विशाल गुरुङ, नवीन कार्की, जन्सेन लिम्बू सुब्बा, सन्दीप आले तथा सन्तोष लामा नेपोहोलिक्स क्रूका सदस्य हुन् । साप्ताहिकसँगको अनलाइन वार्तामा समूहका सदस्यहरूले आफ्नो पहिलो प्रस्तुतिमार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘नृत्यमा केही नयाँ गर्ने उद्देश्यले हामीले यो समूह स्थापना गरेका हौं,’ ती सदस्यले भनेका छन्— ‘चितवनमा सीमित हुँदा हाम्रो प्रतिभाले फल्ने–फुल्ने मौका पाएको थिएन, आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन हामी डान्स प्लसमा सहभागी भएका हौं ।’ 

उनीहरूले नयाँ दिल्लीबाट डान्स प्लसका लागि अडिसन दिएका थिए । उक्त अडिसनमा सफल भएपछि उनीहरू कार्यक्रमका लागि छनौट भएका हुन् । कार्यक्रमका लागि छनौट भएपछि उनीहरू अहिले मुम्बईमा छन् । अघिल्लो साताको कार्यक्रममा समूहका एक सदस्यले नेपाली नृत्यलाई डान्स प्लसमार्फत विश्वव्यापी बनाउन चाहेको उल्लेख गरेका थिए । 

नेपोहोलिक्स क्रूका सदस्यहरूले नेपालमा चितवनसहितका केही स्थानमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिसकेका छन् । अघिल्लो वर्ष वाइल्ड रिपर्सले चितवनमा दिएको प्रस्तुतिमा समेत नेपोहोलिक्स क्रूले सहभागिता जनाएको थियो । युट्युबमा पनि यो समूहले तयार पारेका कभर भिडियोहरू उपलब्ध छन् । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik