• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
स्प्लिट भिल्लामा पहिलो नेपाली युवती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्प्लिट भिल्लामा पहिलो नेपाली युवती
श्रावण २९, २०७४

एमटिभीको लोकप्रिय कार्यक्रम स्प्लिट भिल्लाको सिजन १० मा एउटी नेपाली मोडल पनि प्रतिस्पर्धी छिन् । मोडलका रूपमा स्थापित हुने क्रममा रहेकी भैंसेपाटी, ललितपुरकी इशा खड्का चौधरीले प्रेमी खोज्ने अवधारणामा आधारित उक्त रियालिटी शोमा प्रतिस्पर्धा गर्ने मौका पाएकी हुन् । २० वर्षीया इशा युवापुस्तामाझ सधैं चर्चामा रहने उक्त कार्यक्रममा सहभागिता जनाउने सम्भवत: पहिलो नेपाली हुन् ।

इशा सहभागि भएको उक्त कार्यक्रम साउन ८ गतेदेखि प्रारम्भ भएको हो । यो कार्यक्रम प्रत्येक आइतबार साँझ साढे सात बजे प्रसारण हुन्छ । पर्सि आइतबार उक्त कार्यक्रमको चौथो श्रृंखला प्रसारण हुँदैछ । 

‘यो माया–प्रेम खोज्ने प्रतियोगिता हो जसमा सेलिब्रेटी युवा–युवतीहरूले मात्र भाग लिन पाउँछन्, काठमाडौंबाटै अनलाइन अडिसन दिएर प्रतियोगिताका लागि छनौट भएपछि इशा मुम्बई पुगेकी थिइन् ।

आफू सहभागी कार्यक्रमको सम्पूर्ण श्रृंखलाको छायांकन पूरा गरेर काठमाडौं फर्किएकी इशाले प्रतियोगिता कति भागको हुनेछ, प्रतियोगितामा उनी कुन चरणसम्म पुग्न सफल भइन् आदि विषयमा कुनै जानकारी दिएकी छैनन् । ‘हामीलाई कार्यक्रमका बारेमा धेरै जानकारी नदिन भनिएको छ, एउटा जिज्ञासामा इशाले भनिन्– ‘हामीसँग गरिएको सम्झौता पत्रमा प्रसारण हुन बाँकी श्रृंखलाका बारेमा बोल्न नमिल्ने कुरा उल्लेख गरिएको छ । त्यसैले म कार्यक्रम बारेमा धेरै कुरा भन्न सक्दिनँ ।’ 

कक्षा १२ को परिक्षा दिएपछि उनी यो कार्यक्रमका लागि तयार भएकी हुन् । यो अवधिमा इशाले भारतको नयाँ दिल्लीमा केही समयका लागि आरजे/भिजेको कोर्ससमेत गरेकी थिइन् । सेन्टमेरिज कलेजबाट उच्च शिक्षा पुरा गरेकी इशा आफूलाई जनावरप्रेमी बताउँछिन् । ‘मलाई कुकुर तथा बिरालाहरू मन पर्छन्,’ इशाका अनुसार भविष्यमा उनी यी दुई जनावरका लागि फाउन्डेसन नै खोल्ने योजनामा छिन् ।

इशाले सन् २०११ मै काठमाडौंमा सम्पन्न परम्परा फेसन शोमा मिस पर्सनालिटीको उपाधि जितेकी थिइन् । ‘मलाई चलचित्रमा अभिनय गर्न मन छ, इशा भन्छिन्– ‘म चलचित्र उद्योगको सदस्य बन्न चाहन्छु, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा म आममानिसको जीवनमा परिवर्तन ल्याउन चाहन्छु ।’ 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik