साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७५
ह्विर्लपुल कम्पनीले अगमेन्टेड रियालिटी प्रविधियुक्त कनेक्टेड हब वाल ओभन सार्वजनिक गरेको छ ।
यसको फ्रन्ट डोरमा २७ इन्चको पारदर्शी एलसीडी डिस्प्ले छ, जसको सहयोगले आफूलाई आवश्यक सामग्री छनौट गर्न सकिन्छ ।
यसको भित्री भागमा क्यामेरा हुनेछ, जसले भोजन पाकेपछि बाहिर ननिकाली डिस्प्लेमै पाकेको खानेकुरा हेर्न सघाउँछ ।