• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
चलचित्र घरमा रुमालै छ चिनो 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चलचित्र घरमा रुमालै छ चिनो 
फाल्गुन १०, २०७५

चलचित्र रुमालै छ चिनोको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । यो चलचित्र काँठ क्षेत्रका गायक रेशम थापाको लोकदोहोरी रुमालै छ चिनोबाट शीर्षक सापटी लिएर तयार पारिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा वीर गोर्खालीको कथा प्रस्तुत गरिएको छ । 

दिनेश सिंह ठकुरीद्वारा निर्देशित यो चलचित्रको कथा गायक रेशम थापाले लेखेका हुन् भने पटकथा दिनेश ठकुरीको छ । ज्योति फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र रुमालै छ चिनो चन्द्रबहादुर खड्का, दीपक ढकाल तथा रामप्रसाद पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, सन्ध्या खड्का आदि कलाकारले अभिनय गरेका छन् । 

चलचित्रको केहीसमय अघि सार्वजनिक ट्रेलरमा गोर्खाली योद्धा देशको सुरक्षाका लागि घर छोडेर गएको कथा प्रस्तुत गरिएको छ । रुमालै छ चिनोमा अर्जुन पोखरेल तथा अञ्जु पन्तको स्वरको ए माया गीत पनि समावेश छ । उक्त गीतको शब्द तथा संगीत अर्जुन पोखरेलकै हो । यस्तै, यो चलचित्रको बिरही कार्कीको स्वर तथा संगीतको आमा नबस्नु पर्खेर गीत पनि युट्युबमार्फत सार्वजनिक भैसकेको छ । 

फिंगर प्रिन्ट

चलचित्र फिंगर प्रिन्ट आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्र मेडिकल साइन्स तथा फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधका विषयमा केन्द्रित भएको निर्माण पक्षले जनाएको छ । नवीन निरौलाको लेखन, निर्देशन तथा सम्पादनको चलचित्र फिंगर प्रिन्ट कामना फिल्म्सको ब्यानरमा अनिल श्रेष्ठ रोमनले निर्माण गरेका हुन् । 

यो चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, शंकर आचार्य, जेसिका भुसाल आदि कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षले केही साता पहिले युट्युबमार्फत यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो । 

युट्युबमार्फत सार्वजनिक ट्रेलरले खासै भ्युज पाएको छैन । सुमन तण्डुकार तथा राहुल राईको छायांकनको यो चलचित्रमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत एवं कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik