• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
बिहान गर्न नहुने गल्ती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बिहान गर्न नहुने गल्ती
वैशाख ३१, २०७६

निद्रा खुल्नासाथ ओछ्यान नछाडौँ

हतारका कारण हामी बिहान आँखा खुल्नासाथ तत्काल ओछ्यानबाट उठ्छौं । रातभर सुत्दा शरीरलाई लामो समय आराम भैरहेको हुन्छ । यस्तो बेला तत्काल उठ्दा मांसपेशीमा असर पर्न सक्छ । सुतिरहेका बेला तत्काल सीधा उठेर उभिँदा रक्तसञ्चारमा समेत नकारात्मक असर पर्छ । त्यसैले निद्राले छाडेपछि ओछ्यानमै शरीरलाई सामान्य तरिकाले यताउता चलाउनुपर्छ । यसले मांसपेशी सञ्चालनमा मद्दत पुर्‍याउँछ र रक्तसञ्चार पनि राम्रो भै शरीरलाई ऊर्जा प्राप्त हुन्छ । 

भोको नबस्ने

बिहानको समयमा कहिल्यै खाली पेट बस्नु हुँदैन । जब हामी सुत्छौं तब हाम्रो मेटाबोलिज्म सुस्त हुन्छ । त्यसलाई पुनः सही स्थानमा ल्याउन ऊर्जाको आवश्यकता पर्छ । बिहान उठ्दा शरीरमा ग्लुकोजको लेभल पनि कम हुन्छ । त्यसैले उठेको ४५ मिनेटदेखि एक घण्टाभित्र केही न केही खानुपर्छ जसमा अन्डा, दूध, अन्न तथा फलफूल समावेश गर्न सकिन्छ । 

तत्काल दैनिकी सुरु गर्नुहुँदैन

ओछ्यानबाट उठ्नासाथ फोन सम्पर्क गर्ने, इमेल चेक गर्ने, बालबालिकालाई विद्यालय पठाउने वा खाजा ख्वाउनेजस्ता काम गर्नु हुँदैन । बिहानको केही समय कम्तीमा आफैँलाई छुट्याउनुपर्छ । यो समयमा मर्निङवाक, योग वा अन्य व्यायाम गर्नुपर्छ । यसले आफ्नो काममा जाँदा ताजा महसुस गर्न सकिन्छ, यसले बिहानैदेखि मुड खराब हुने समस्या पनि समाधान गर्छ । 

अलार्म बन्द गरेर नसुत्नुहोस् 

कतिपय मानिस सही समयमा उठ्छु भनेर अलार्म लगाउँछन्, तर बिहान जब घण्टी बज्न थाल्छ, पुनः घडी बन्द गरेर सुत्छन् । अलार्म बज्नासाथ उठ्नुहोस् र शरीरलाई हल्का चलाएर लामो श्वास लिनुहोस् । त्यसपछि नियमित काम सुरु गर्नुहोस् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik