• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
फेसबुकमा विज्ञापन, कति छ प्रतिफल ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फेसबुकमा विज्ञापन, कति छ प्रतिफल ?
कार्तिक २२, २०७६
काठमाडौँ

फेसबुक प्रयोगकर्ताहरूको गोपनीयता र व्यक्तिगत डाटा सेयरका बारेमा धेरै गुनासा हुँदाहुँदै पनि सोसल मिडियाको दुनियाँमा फेसबुकले एकछत्र राज गरिरहेको छ । फेसबुक साथीभाइहरूसँग सम्पर्क गर्ने माध्यमका रूपमा सुरु भए पनि विश्वव्यापी रूपमा २ दशमलव २ अर्ब प्रयोगकर्ता भएका कारण यसले व्यापार–व्यवसायलाई पनि महत्व दिन्छ भन्ने कुरा बुझ्न गाह्रो छैन । 

कम्तीमा सिद्धान्तमै भए पनि पछिल्लो दशक फेसबुक साना व्यवसायहरूलाई ग्राहकसँग जोड्ने प्रमाणित उपाय भएको छ । यसमा विशाल प्रयोगकर्ता छन् र सम्भावित ग्राहकहरूसँग जोडिने यो एउटा उत्तम उपाय पनि हो । यद्यपि धेरै प्रयोगकर्ता हुँदैमा सबै ग्राहकमा परिणत हुन्छन् भन्ने छैन । कुनै पनि ब्रान्ड अथवा साना व्यवसायको प्रवर्द्धनमा खर्च गरिने सबै प्रयास तथा पैसा अरू कुनै ठाउँमा उचित तरिकाले राख्न पनि सकिन्छ ।

फेसबुकमा विज्ञापन सही रूपमा लक्षित गर्न त सकिन्छ तर, उक्त विज्ञापनमा आँखा पर्नु मात्र पर्याप्त हुँदैन । यदि उक्त विज्ञापनबाट आफ्नो सामान बिक्री गर्न सकिएन भने सकारात्मक प्रतिफल आउँदैन । सरल शब्दमा भन्ने हो भने फेसबुक विज्ञापन नवीनतम नौटंकी हो, जसले डिजिटल युगमा डेलिभर गर्ने भन्दा बढी कसम मात्र दिन्छ । 

प्रतिफल राम्रो छैन

विज्ञापन गरिएका फेसबुक पोस्टमा केही ध्यानाकर्षण त हुन्छ, बहस पनि चल्छ, मानिसहरूको संलग्नता राम्रै हुन्छ । साना व्यवसायका मालिकहरू धेरै मानिस आफ्नो ब्रान्डमा संलग्न भएको देख्दा उत्साहित पनि हुन सक्छन् तर, धेरैजसो प्रयोगकर्ताले उक्त पोस्टलाई ‘लाईक’ मात्र गर्छन् । लाइक गर्नु प्रतिफल पाउनु होइन । फेसबुकमा आफ्नो व्यस्त समय खर्च मात्र हुन्छ र यसले न त राजस्व उत्पादन गर्छ न त बिल नै भुक्तानी ।

अर्को एउटा सञ्चारमाध्यम मात्र

नकारात्मक कुरा गर्ने हो भने विज्ञापन गरिएको फेसबुक पेजले अधिक ‘लाईक’ र ‘कमेन्ट’ मात्र पाउँछ । फेसबुकलाई लामो समयसम्म आवश्यक ‘नेटवर्क’ का रूपमा हेरेका व्यवसायीहरूले के बुझ्नु जरुरी छ भने फेसबुक अर्को एउटा सञ्चारमाध्यम मात्र हो । यसमा मानिसहरू केही गर्न रुचाउँछन् भने त्यो टिप्पणी मात्र हो । उनीहरू वास्तविक ग्राहक होइनन् । ग्राहकहरूले त केही खरिद गर्छन् । यी व्यक्तिहरू केवल कमेन्टेन्टर हुन् । 

कुनै वेबसाइटमा सामान्यतः व्यवसायी एवं ग्राहकबीच सीधा सम्पर्क हुन्छ, तर फेसबुक एउटा सार्वजनिक फोरम हो । यसमा ग्राहकसँगको संलग्नता सर्वोत्तम उपाय होइन ।

वैकल्पिक उपाय

फेसबुक मात्र सबैथोक होइन । सबैले बुझ्नुपर्ने कुरा ‘इन्स्टाग्राम’ पनि उत्तिकै प्रभावकारी छ, अझै भनौँ भने जमाना ‘एन्फ्लोंसर मार्केटिङ’ को छ । खास कुरा फेसबुक प्रमोसन अनलाइन प्रमोसनको एक मात्र माध्यम हुनुपर्छ भन्ने होइन ।

विज्ञापनका अरू नेटवर्क

फेसबुकबाहेक अरू नेटवर्कको कुरा गर्ने हो भने पिन्त्रेस्ट, स्न्यापच्याट, युट्युब, इन्स्टाग्राम आदि पनि त्यत्तिकै उपयोगी छन् । यिनीहरूमा लक्षित विज्ञापनका अवसरहरूमा ध्यान पुर्‍याउनु पनि फाइदाजनक नै हुन्छ ।

एन्फ्लोंसर मार्केटिङ

प्रभावकारी ढंगले व्यापार वा सेवा पदोन्नति गर्न अनलाइन एन्फ्लोंसरको सहयोग लिनु उचित मानिन्छ । सहि व्यक्ति जसले सुसमाचार फैलाउन मद्दत गर्छ त्यो व्यक्ति सस्तो नहुन पनि सक्छ, तर त्यसले ठूलो असर पार्न सक्छ । यदि यसबाट आशा गरेभन्दा बढी नकारात्मक प्रभाव पर्छ भने फेसबुक विज्ञापन नै गर्नुपर्छ भन्ने छैन । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik