• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
काठमाडौंमा अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

काठमाडौंमा अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु
फाल्गुन १, २०७६

तेस्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको सभामुख अग्नी सापकोटाले उद्घाटन गरे । 

उद्घाटनमा बोल्दै सभामुख सापकोटाले स्वदेशमा आयोजना हुने यस्ता अन्तराष्ट्रिय फिल्म फेस्टिभलबाट नेपाली फिल्मकर्मीले धेरै सिक्नुपर्ने बताए । ‘संसारभरका फिल्म हेरेर नेपालीले कसरी कथा भन्ने त्यो सिक्नुपर्छ,’ उनले भने । 

यही फेस्टिभलका लागि पहिलोपल्ट नेपाल आएका बलिउड निर्देशक प्रकाश झाले सिनेमा मान्छेको जीवनसँग कलाको माध्यम भएकाले यसले समाजमा नभनिएका कथाहरु भन्नुपर्ने धारणा राखे । 

‘मेरो यो नेपाल भ्रमण पहिलोपल्ट हो तर मेरो गाउँ नेपालको बोर्डर नजिकै भएकाले हामी कहिलेकाँही सिमा नाघेर गाई चराउन नेपाल आउँथ्यौं,’ राष्ट्रिय सभा गृहमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसैले म नेपाल आउँदा अत्यन्तै खुशी छु । यहाँको फिल्म हेर्न उत्साहित छु । त्यसैले फिल्मप्रति उत्साह राख्ने नेपाली युवाहरुलाई म सधैँ फिल्म बनाउन प्रेरित गर्छु, किनभने यो यस्तो दृश्यभाषाको माध्यम हो जसले संसारलाई छुन सक्छ, सोच्नलाई बाध्य बनाउन सक्छ ।’ 

झा यो निफका मुख्य निर्णायक समेत हुन् ।  शनिबार फेस्टिभलमा उनको निर्देशन सम्बन्धी अनुभव बाड्ने सेसनसमेत छ । झाले बलिउडमा ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ आदि फिल्म निर्देशन गरेका छन् । 

कार्यक्रममा हलिउड फिल्म निर्माता लरेनले समेत नेपालले मौलिक कथावाचनमा जोड दिए ‘ओस्कर अवार्ड’ जित्न कुनै गाह्रो नभएको बताएका थिए ।

कार्यक्रममा कलाकार नीर शाह, निफ अध्यक्ष केपी पाठकलगायत फिल्मकर्मीले समेत आफ्नो भनाई राखेका थिए । 

नेपाली चलचित्रको रचनात्मक विकास गर्ने उद्देश्यसिहत सुरु भएको यो फेस्टिभलमा ८० चलचित्र प्रदर्शन हुँदैछन् ।  १० अन्तराष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन् । 

५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको आयोजकले बताइएका छन् । ‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित सञ्चालन भएको महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृतसमेत गरिनेछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik