• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
प्रेमपत्रको ठाउँ इन्टरनेटले लिन सक्दैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

प्रेमपत्रको ठाउँ इन्टरनेटले लिन सक्दैन
माघ २४, २०७०
मनमा लुकेको भावना उजागर गर्ने सबैभन्दा रोमान्टिक उपाय प्रेमपत्रलाई नै मानिन्छ। प्रेमपत्र छोटो पनि हुनसक्छ र लामो पनि। यसमा आफ्ना भावना व्यक्त गर्न सकिन्छ।

प्रविधिको बढ्दो चलनले आज प्रेमपत्रको सुन्दरता धमलिँदै गएको छ। आजभोलि प्रेमी-प्रेमिकाहरू इमेल, एसएमएस, एमएमएसमार्फत आफ्ना भावनाहरू साटासाट गर्छन्। यद्यपि प्रविधिको प्रयोगमा त्यो मज्जा छैन जुन कलमले कागजमा उतारिएको भावनामा हुन्छ। अहिलेको समयमा पनि प्रेमपत्रको आफ्नो छुट्टै पहिचान छ, जब प्रेमी वा प्रेमिकाले प्रेमपत्र खोल्छन् र त्यसबाट जुन सुझाव आउँछ त्यसको अनुभूति कुनै इमेल वा म्यासेजले दिन सक्दैन।

- प्रेमपत्र प्रेम व्यक्त गर्ने सबैभन्दा पुरानो तरिका हो, जसमा प्रत्येक प्रेमी-प्रेमिकाले आफ्नो मनको भावना पोखेका हुन्छन्, जसलाई जोकोहीले पनि जीवनभरि सुरक्षित राख्न चाहन्छन्। प्रेमपत्र लेख्दा केही खास कुरा ध्यानमा राख्नुपर्छ जसले प्रेमी वा प्रेमिका, श्रीमान् वा श्रीमतीलाई आकषिर्त गर्न सकियोस।

‍- प्रेमपत्र लेख्न गुलाफी, रातो वा घ्यु रंगको कागज छनौट गर्नुपर्छ। प्रेमपत्र लेख्दा एकान्त ठाउँ रोज्नुपर्छ। प्रेमपत्रमा मिति अवश्य लेख्नुपर्छ। प्रेमपत्रको पहिलो पंक्तिमा आफ्ना प्रेमी वा प्रेमिकाको नाम वा उपनाम लेख्नुपर्छ।

- प्रेमपत्र लेख्ने कारण खुलाउनुपर्छ। प्रेमपत्रमा प्रेमी वा प्रेमिकाले मन पराएको गीत पनि प्रयोग गर्न सकिन्छ।

- प्रेमी वा प्रेमिकालाई आफ्नो जीवनमा आएकोमा धन्यवाद भन्नुपर्छ। प्रेमपत्र लेख्दा औपचारिक भाषा प्रयोग गर्नु हुँदैन। सधै आफ्नो मनबाट निस्कने शब्द लेख्नुपर्छ।

प्रेमपत्रमा शायरी वा कविता पनि प्रयोग गर्न सकिन्छ। प्रेमपत्रमा आफ्नो प्रेमी वा प्रेमिकाको प्रशंसा गर्न बिर्सनुहुँदैन। प्रेमपत्र जुन कागजमा लेखिँदैछ त्यसको साजसज्जामा ध्यान पुर्‍याउनुका साथै आफ्नो लेखाइलाई पनि सुन्दर ढंगले प्रस्तुत गर्नुपर्छ।

- प्रेमपत्रको समाप्ति सधै प्रेममय शब्दबाट गर्नुपर्छ। प्रेमपत्रभित्र गुलाफको पत्र वा सानो चम्किलो वस्तु पनि राख्न सकिन्छ। प्रेमपत्र पूरा भैसकेपछि त्यसलाई एउटा सुन्दर खाममा बन्द गर्नुपर्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik