• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
डिजिटल सिग्नेचर भनेको के हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सूदन झा

डिजिटल सिग्नेचर भनेको के हो ?
चैत्र १३, २०७१
डिजिटल सिग्नेचर भनेको के हो ? यसको औचित्यका बारेमा केही बताइदिनुहुन्छ कि ?

सीमा, इमेलबाट

जसरी हामीले कलमको सहायताले आफ्नै हस्ताक्षर गरेर कागजात प्रमाणित भएको मान्छौं । त्यस्तै त्यसलाई इलेक्ट्रोनिक माध्यमबाट उतारिएपछि इलेक्ट्रोनिक हस्ताक्षर अर्थात् ई-सिग्नेचर भन्न सकिन्छ, अझ भनौं 'डिजिटल सिग्नेचर' । ई-कमर्स, ई-कारोबार आदिको इन्टरनेटमा बढ्दो प्रभाव तथा समाजमा यसको सचेतता बढ्दै गएको परिप्रेक्ष्यमा यो ई-सिग्नेचरको खाँचोको अनुभव स्वभाविक देखिन्छ । उदाहरणका लागि तपाईंले कुनै पनि वेबसाइटबाट कुनै सामग्री खरिद वा बिक्री गर्नुभयो । अब उक्त सामग्री खरिद वा बिक्री गरेको रसिद तपाईंले कसरी प्राप्त गर्नुहुन्छ ? तर त्यो खरिद गरेको सामग्रीको पूर्ण विवरण सँगसँगै तपाईंले डिजिटल सिग्नेचर पनि प्राप्त गर्नुभयो भने उक्त कारोबारले पूर्णता पाएको बुझिन्छ ।

यो डिजिटल सिग्नेचरलाई पत्याउने कसरी त ? यो कपि तथा पेस्टको समयमा डिजिटल सिग्नेचर पनि कपि-पेस्ट नहोलान् भन्न सकिंदैन । त्यस्तै इमेलबाट आउने यस्ता प्रामाणिक डिजिटल हस्ताक्षरहरू गलत नहोला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हुन जान्छ । यसका लागि अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड संस्थाहरूले भरमग्दुर प्रयास गरिरहेको देखिन्छ । त्यसैले डिजिटल सिग्नेचर भनेको तपाईंको हस्ताक्षरको डिजिटल कपी अथवा स्वरुप होइन, यसले आधुनिक इन्त्रिmप्सनको प्रविधिलाई अपनाउँदै पासवर्ड तथा अन्य टुलहरूका सहायताले यसलाई तपाईंकै डिजिटल सिग्नेचर हो भन्ने प्रमाणित गराउनु हो । अझ विस्तृत रूपले भन्नुपर्दा यस्ता सूचना पठाउने र प्राप्त गर्ने दुवैले एकै प्रकारको गोपनीय सूचना पाउँछन् जसलाई 'सेक्रेट कि' भनिन्छ । यही 'सेक्रेट की'का आधारमा यो विश्वसनीय हुन्छ । अझ यसमा फिन्गरप्रिन्ट प्रविधिको प्रंयोगपछि यो ठोस समाधान सावित हुँदै गएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik