• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
नेपाली बजारमा दुई नयाँ ब्रान्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

नेपाली बजारमा दुई नयाँ ब्रान्ड
आश्विन ९, २०७३

 

ओप्पो ए–३७

ओप्पो को ए–३७ मोडलमा ५ इन्चको डिस्प्ले छ । यो फोनमा १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर छ । ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराजडित यो फोनमा २ जिबीको र्‍याम तथा १६ जिबीको रोम छ । २६३० एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनको मूल्य करिब २२ हजार रुपैयाँ पर्छ ।

                   

ओप्पो एफ वान एस

सेल्फी एक्सपर्टका रूपमा चिनिएको यो फोनमा सेल्फीका लागि उत्कृष्ट फिचरहरू छन् । १६ मेगापिक्सेलको प्राइमेरी तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा रहेको यो फोनमा एमटी ६७५० अक्टाकोर प्रोसेसर छ । ५.५ इन्चको यो फोनमा ३ जीवीको र्‍याम छ भने ३२ जिबीको रोम छ । एन्ड्रोइड ५.१ अपरेटिङ सिस्टममा चल्ने यो फोनमा ३०७५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यो फोनको मूल्य करिब ३३ हजार रुपैयाँ पर्छ ।    

मेजुको एमथ्री नोट                      

यसमा ब्याक कि, फिङ्गरप्रिन्ट तथा होम कि अपरेसनको सुविधा छ । ५.५ इन्च स्क्रिनको यो फोनमा अक्टाकोर १.८ गिगाहर्ज प्रोसेसर छ । ६४ बिटको प्रोसेसरयुक्त यो फोनमा ‘हेइलो पी १०’ प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा १३ मेगापिक्सलको रियर क्यामेरा तथा ५ मेगापिक्सल फ्रन्ट क्यामेरा छ । ३ जिबी र्‍याम तथा ३२ जीबी रोम रहेको यो फोनको ब्याट्री क्षमता ४१०० एमएएच भएको बताइन्छ । ग्रे, सिल्भर एवं गोल्डेन रंगमा उपलब्ध यो फोनको मूल्य करिब २५ हजार रुपैयाँ पर्छ ।

ओप्पो नियो–७

५ इन्चको डिस्प्ले भएको यो फोनमा १ जिबी र्‍याम तथा १६ जिबीको रोम छ । ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको 

ओप्पो नियो–७ को मूल्य करिब १५ हजार रुपैयाँ पर्छ ।

मेजुको एमथ्रीएस

मेजुको एमथ्रीएस । ५.० इन्चको छ र यो अक्टाकोर प्रोसेसरयुक्त छ । १३ मेगापिक्सलको रियर क्यामेरा भएको एमथ्रीएसमा ५ मेगापिक्सलको अटोफोकस फ्रन्ट क्यामेरा छ । यसमा होम कि, व्याक कि तथा फिङ्गरप्रिन्ट अपरेसनको सुविधा छ । ५.० इन्चको स्क्रिनसहित यसमा ३ जिबी र्‍याम, ३२ जिबी रोम एवं ३०२० एएमएचको ब्याट्री जडान गरिएको छ । यो सेटको मूल्य करिब २१ हजार रुपैयाँ पर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik