• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
डिजिटल मार्केटिङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

डिजिटल मार्केटिङ
माघ १४, २०७३

 

एक दशकअघिभन्दा आजभोलि कयौं गुणा बढी मानिस अनलाइन बस्छन् र उनीहरू अनलाइन बस्ने समय पनि निकै बढेको छ । यो सँगसँगै मानिसहरूको जीवनशैली पनि परिवर्तन भएको छ । अहिलेका मानिसहरू घरमै बसीबसी मोबाइल चलाएको भरमा किनमेल गर्न चाहन्छन् । आफू बसेकै ठाउँबाट होटलको मेनु हेर्दै त्यही अर्डर मगाउन सक्ने अहिले हाम्रो देशमा पनि सम्भव भैसकेको छ ।

के हो डिजिटल मार्केटिङ ?

अनलाइन मार्केटिङको अर्को स्वरूप हो डिजिटल मार्केटिङ, जसअन्तर्गत गुगल सर्च, सामाजिक सञ्जाल, इमेल र व्यापारिक वेबसाइट आदि प्रयोग गरेर आफ्ना ग्राहकसँग व्यापारिक रूपमा जोडिने विधिहरू पर्छन् । आफ्ना ग्राहकहरूलाई सजिलो हुने गरी जहिले पनि जोडिने वस्तु हो मार्केटिङ र समयअनुसार आफूलाई परिमार्जित गर्दै मानिसहरूको परिवर्तित जीवनशैलीसँगै फस्टाइएको छ । डिजिटल मार्केटिङ ब्लग पोस्ट, इन्फोग्राफिक्स, सामाजिक सञ्जालजस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम, इमेल आदिका  विभिन्न वस्तुहरू प्रयोग गरेर आफ्ना ग्राहकहरूसम्म पुग्ने गरिन्छ र आफ्नो लक्ष्य भेटाइन्छ ।

 

डिजिटल मार्केटिङका लागि विभिन्न विधि अपनाउन सकिन्छ । यसअन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ), कन्टेन्ट मार्केटिङ, सामाजिक सञ्जाल (सोसल मिडिया) मार्केटिङ र अप्टिमाइजेसन, इमेल मार्केटिङ, सर्च इन्जिन मार्केटिङ आदि पर्छन् । यसका अतिरिक्त डिजिटल मार्केटिङ इन्टरनेटको प्रयोग नहुने तर डिजिटल विधिबाट हुने एसएमएस र एमएमएससम्म पनि फैलिएको छ ।

 

किन गर्ने डिजिटल मार्केटिङ ?

परम्परागत मार्केटिङको तौरतरिकाभन्दा सस्तो पर्छ । डिजिटल मार्केटिङ, इमेल मार्केटिङ, सामाजिक सञ्जालका मार्केटिङहरू गर्न पर्ने लागत तपाईंले टेलिभिजन, रेडियो र पत्रपत्रिकामा गर्ने विज्ञापनको तुलनामा नगन्य हुन्छ तर तपाईंले गरेको डिजिटल मार्केटिङको पहुँच भने तुलनात्मक रूपमा बढी नै आउने सम्भावना हुन्छ । यसका अतिरिक्त तपाईंले गर्ने डिजिटल मार्केटिङको प्रत्यक्ष अनुगमन तपाईं आफैंले आफूलाई पायक पर्ने स्थानमा गर्न सक्नुहुन्छ र चित्त नबुझेको खण्डमा त्यही समयमा त्यो मार्केटिङ रोकेर नयाँ रणनीति अपनाउन सक्नुहुन्छ ।

 

आजको युग प्रविधिको युग हो र बिस्तारै परम्परादेखि चलिआएका सञ्चार आदि विभिन्न उपकरणहरूको प्रयोग घट्दो छ । आफ्नो व्यापार–व्यवसायलाई डिजिटल मार्केटिङमार्फत अझ चुस्तदुरुस्त राख्न सक्नुहुनेछ  

 

के हो डिजिटल मार्केटिङको तरिका ?

तपाईंका साथमा वेबसाइट छ भने सर्वप्रथम तपाईंले आफ्नो वेबसाइटलाई गुगललगायत अन्य सर्च इन्जिनमैत्री बनाउन आवश्यक छ । यसले गर्दा तपाईंका ग्राहक र अन्यले पनि कुनै उत्पादन गुगल आदि सर्च इन्जिनमा खोज्दा तपाईंलाई नै भेट्ने सम्भावना बढ्छ । सामाजिक सञ्जालमा बलियो उपस्थिति बनाएर तपाईंले आफ्नो उत्पादनको प्रचार गर्न सक्नुहुन्छ । अहिले सामाजिक सञ्जाल नचलाउने व्यक्ति तपाईं आफैंले पनि बिरलै भेट्नुहुन्छ ।

 

आफ्नो वेबसाइटमा आउने व्यक्तिलाई आफ्नो ग्राहक बनाउनुहोस् । अनावश्यक तरिकाले डिजिटल मार्केटिङमा खर्च नगर्नुहोस्, थोरै लगानीमा धेरै लाभ लिनुहोस् । यसका लागि तपाईं विज्ञको सहयोग लिन सक्नुहुन्छ र अन्त्यमा आफूले गरेको डिजिटल मार्केटिङलाई नियमित रूपमा अनुगमन गर्दै सुधार गर्नुहोस् ।

 

- आभास अधिकारी 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik