• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
सन २०१८ का बेस्ट मोबाइल गेम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सन २०१८ का बेस्ट मोबाइल गेम
पुस २४, २०७५

 

समय अनुसार मोबाइल गेमको प्रयोग समेत बढिरहेको छ । यसैका लागि कम्पनीहरूले पनि धेरैभन्दा धेरै मोबाइल गेमको विकास गरिरहेका छन् । गतवर्ष लोकप्रिय रहेका प्रमुख ७ गेम्स :

 

अनलाइन ब्याटल रोयल गेम पब्जी

गतवर्ष पब्जी अर्थात प्लेयर अननोन ब्याटल ग्राउन्ड्स सबैभन्दा मन पराइएको गेम सावित भयो । १ वर्षभन्दा कम समयमै यसले अन्य सबै गेमलाई पछि पार्‍यो । यसमा हाई क्वालिटी ग्राफिक्स उपलब्ध छ भने प्रयोगकर्ताहरूले ४ जनाको ग्रुप बनाएर आपसमा कुराकानी गरेरै यो खेल खेल्न सक्छन् । पछिल्लो समयमा यसमा विभिन्न अपडेटसमेत गरिएको छ र अझै राम्रो बनाउने प्रयास जारी छ । 

फोर्टनाइट रोयल ब्याटल

यो पनि ब्याटल रोयल गेम हो । यो गेम आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो । यो एप्स साप्ताहिक रूपमा अपडेट हुन्छ । आइफोन ६एसदेखि माथिका सबै मोडलमा उपलब्ध यो गेम एप्पल युजरहरूले निकै मन पराएका छन् । 

रेसिङ गेम अस्फाल्ट–९

आकर्षक ग्राफिक्सका कारण गतवर्ष रेसिङ गेम अस्फाल्ट ९ निकै मन पराइयो । यसको नयाँ संस्करण अस्फाल्ट ९ : लिजेन्ड्स समेत उपलब्ध छ । यो गेममा संसारभरका ५० किसिमका कार देखिन्छन्, जसलाई अलग–अलग लेभल पार गर्दै जित्नु पर्छ । यसमा भएको आकर्षक रेसिङ कन्ट्रोलका कारण रेसिङ मन पराउनेहरूले निकै रुचाएका छन् । 

मल्टिप्लेयर गेम लुडो किङ

सामान्य अवस्थामा पहिले देखि नै धेरैले लुडो खेल्दै आएका छन् । यद्यपि मोबाइल प्लेटफर्ममा उपलब्ध गराइए पछि भने यसका प्रयोगकर्ता निकै बढेका छन् । इन्टरनेट कनेक्सन समेत आवश्यक नपर्ने भएकाले यसको प्रयोग गर्नेहरू धेरै भएका हुन् । 

आर्केड गेम सबवे सर्फर्स

यो गेम विशेष गरी बालबालिकाहरूका लागि तयार पारिएको हो । यो गेममा ट्रेन माथि दौडिएर क्वाइन कलेक्ट गर्नुपर्छ । यसमा बिस्तारै स्पिड बढ्दै जान्छ र त्यतिबेला ठोक्किनबाट जोगिनुपर्छ । खेल्न सजिलो भएकाले पनि यो खेल लोकप्रिय भएको हो ।

 

स्ट्राटेजी गेम क्लास अफ क्लान्स

यो एक प्रकारको रणनीतिक गेम हो । यसमा एउटा गाउँ आफै बनाएर आफ्नो सैनिकलाई प्रशिक्षित गर्नु पर्छ । त्यसपछि अर्को गाउँमा हमला गरेर त्यसलाई पराजित गर्नुपर्छ । यो एउटा अनलाइन गेम हो । 

बोर्ड गेम रियल चेस थ्रीडी फ्रि

थ्रीडी ग्राफिक्सका आधारमा तयार पारिएकाले यो गेम धेरैले मन पराएका छन् । यो गेम एआई प्लेयरका साथ बाजी लगाएर खेल्न सकिन्छ । यो चेसको सर्वाधिक राम्रो गेम मानिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik