• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे
श्रावण १, २०७६

मानव शरीरभित्रका अङ्गप्रत्यङ्गहरू छुट्याउन, त्यहाँ उत्पन्न समस्या पत्ता लगाउन अल्ट्रासाउन्डको मद्दत लिइन्छ । एक विशेष खालको यन्त्रबाट मानव शरीरको बाहिरी सतह (छाला) बाट ध्वनि तरङ्ग पठाइएपछि पित्तथैली, कलेजो, मिर्गार्लौ, पाठेघर, क्यान्सरको डल्लो, मासु पलाइएको भागमा जति विघ्न ती ध्वनिहरू ठोक्किएर फर्कन्छ त्यति नै ती अङ्गमा पानी भरिएको, हावा भरिएको, रगत जमेको भए प्रतिध्वनिको गुणस्तरमा भिन्नता आउँछ ।

कलेजो र फोक्सो, मिर्गौला र फियो जस्ता अङ्ग ठोस नै भए पनि त्यहाँ पनि तुलनात्मक रूपमा भिन्नता आउँछ र यी अङ्गले फर्काउने प्रतिध्वनिको गुणस्तर पनि फरक हुन्छ । यसरी अल्ट्रासाउन्डको माध्यमबाट मानव शरीरभित्रको कुन अङ्ग हो र त्यसमा के–कस्तो समस्या छ पत्ता लगाउन मद्दत मिल्छ । स्त्री तथा प्रसूति रोग, शल्यचिकित्सा, मेडिसिन एवं बालरोगका साथै चिकित्सा क्षेत्रका सबैजसो विधामा अल्ट्रासाउन्ड प्रयोग गरिन्छ ।

स्त्री रोग अन्तर्गत पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड्स, पोलिप), डिम्बाशयमा पानी भरिने, रगत जम्ने वा मासु पलाउने समस्या (सिस्ट, ट्यमर), पाठेघर तथा त्यसे वरिपरिका (स्त्री जननेन्द्रियका) जन्मजात समस्याहरू, पाठेघरको आकार एवं त्यसको अवस्थिति तथा पाठेघरको भित्री तहमा केही खराबी छ 

भने अल्ट्रासाउन्डबाट पत्ता लगाउन सकिन्छ ।

यसैगरी प्रसूति रोगअन्तर्गत गर्भावस्थाको पहिलो त्रैमासिकमा भ्रूणको अवस्थिति, त्यसको धड्कन, जुम्ल्याहा छ कि सग्लो, भ्रूणको ठाउँमा अंगुरको दाना जस्तो हुने गर्भ एवं गर्भावस्था ताका रगत बग्दा गर्भ जोगाउन सकिन्छ/सकिँदैन थाहा पाउन अल्ट्रासाउन्डले सघाउँछ । अल्ट्रासाउन्डले गर्भावस्थाको दोस्रो तथा तेस्रो त्रैमासिकमा गर्भस्थ शिशु ठीक छ/छैन, गर्भस्थ शिशुमा जन्मजात कुनै समस्या छ/छैन, सालको अवस्थिति, गर्भस्थ शिशु वरिपरिको पानीको मात्रा, शिशुको मोटामोटी तौल, पाठेघरको मुखको लम्बाइ तथा त्यतिबेला रगत बग्नुको कारण आदि थाहा पाउन सकिन्छ । मूत्रनली एवं शल्यचिकित्सा विधाअन्तर्गत मिर्गौला, पित्तथैलीमा पत्थरी, कलेजो एपेन्डिक्स फियोको सुजन पेटभित्रका कुनै पनि अङ्गमा मासु पलाउने ट्युमर पलाउने, समस्या पेटभित्र पानी रगत पिप जम्ने समस्याको निदान अल्ट्रासाउन्डबाट गर्न सकिन्छ ।

मेडिसिन तथा बालरोगअन्तर्गत पेटभित्रका अङ्गहरू कलेजो तथा फियोको सुजन, पेटभित्र पानी भरिने समस्या, कलेजोको समस्या तथा पेटको क्षयरोगको कारणले फोक्सोको तल्लोभागमा एवं मुटु वरिपरि पानी जम्ने समस्या आदि पत्ता लगाउन पनि अल्ट्रासाउन्डले मद्दत गर्छ ।

अल्ट्रासाउन्डको मद्दतले पेटभित्रको पानी, रगत र पीप छुट्याउन सकिन्छ, कतिपय अवस्थामा अल्ट्रासाउन्डले माथि उल्लेखित समस्याहरूको शंकास्पद अवस्था मात्र देखाउँछ । त्यस्तो अवस्थामा पक्का निर्क्यौलका लागि थप परीक्षणहरू गराउनुपर्ने हुन्छ । हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी, छाला, आँखा, मुटुका रोग आदिका सम्बन्धमा जानकारी लिन अन्य विशेष परीक्षण बढी प्रभावकारी हुन्छन् ।

अल्ट्रासाउन्ड गर्न सकभर केही नखाई अर्थात् भोको पेट गराउनु उपयुक्त हुन्छ, तर कतिपय अवस्थामा त्यस्तो परिस्थिति तत्क्षण सम्भव नहुन सक्छ । कहिलेकाहीँ सम्बन्धित चिकित्सकको सल्लाहमा अघिल्लो दिन दिसा खुल्ने औषधी खाएर भोलिपल्ट अल्ट्रासाउन्ड गराउनु छ भने महिलाहरूले पिसाब रोकेर (पिसाब थैली भरिएको अवस्थामा) अल्ट्रासाउन्ड गराउनु बढी प्रभावकारी हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik