• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
अटो शोका  आकर्षण
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अटो शोका  आकर्षण
भाद्र ८, २०७६

भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमा विभिन्न नयाँ मोडलका कार तथा बाइकहरू हेर्न पाइनेछ । कतिपय कम्पनीले आधिकारिक रुपमा ती कार तथा बाइकका बारेमा जानकारी प्रदान गरिसकेका छन् । 

हुन्डाई भेन्यू

भेन्यूमा ८ इन्चको टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड जडान गरिएको छ । यो कारको क्याविन निक्कै आरामदायक छ । क्याबिनमा पर्याप्त स्पेस छ भने बुट स्पेस पनि ठूलो छ । यद्यपि पछाडि बस्ने मानिस अग्लो भए स्पेस कम हुनसक्छ । हुन्डाई भेन्यूमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामेरा आदि विशेषता छन् । यसमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता छन् । हुन्डाईको भेन्यु तीनवटा इन्जिन अप्सनमा उपलब्ध छ ।

 

टाटा एच ५ तथा अल्ट्रोज

टाटाको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज तथा एसयूभी टाटा हृयारियर अटो शोको विशेष आकर्षण हुनेछन् । नयाँ कार अल्ट्रोज एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो नेक्टिभिटी आदि विशेषताले युक्त छ । त्यस्तै यसमा सेमी–डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर राखिएको छ । 

टाटा एच ५ एसयूभी सेग्मेन्टको कार हो । यसमा १९५६ सीसी क्षमताको इन्जिन छ भने ६ वटा स्पिड गियर छ । डिजेल भेरियन्टको यो कारले प्रतिलिटर १७ किलोमिटर माइलेज दिन्छ । भारतमा ह्यारियरको नाममा बिक्री हुने कारलाई नेपालमा एच–५ नामाकरण गरिएको हो ।

फोर्ड इकोस्पोर्ट थन्डर

फोर्डको इकोस्पोर्ट थन्डर एडिसनमा इलेक्ट्रिक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रयुमेन्ट क्लस्टर आदि परिवर्तन भएको छ । नयाँ इकोस्पोर्टमा ९ इन्चको फm्लोटिङ टचस्क्रिनयुत्त इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । यो १ दशमलव ५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन तथा अर्को १ दशमलव ५ लिटर टीडीसीआई डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।

रेनो ट्राइबर र डस्टर

हालै भारतमा सार्वजनिक गरिएको ट्राइबर मल्टियुटिलिटी भेइकल (एमपीभी) तथा डस्टर फेसलिफ्ट (एसयुभी) नाडा अटो शोकै क्रममा नेपाल आउने भएका छन् । ५ र ७ सिटर अप्सनमा उपलब्ध हुने ट्राइबर ५ स्पिड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । १ लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम हुनेछ । 

रेनोले फेसलिफ्ट डस्टरको डिजाइन, हेडल्याम्प तथा फ्रन्ट लुकमा परिमार्जन गरेको छ । यसको एलईडी डीआरएल तथा प्रोजेक्टर हेडल्याम्प सहित फ्रन्ट बम्परमा समेत ठूलो परिवर्तन ल्याइएको छ । यसमा बीएस–६ मापदन्डको इन्जिन जडान गरिएको बताइन्छ ।

टोयोटा र्‍याभ फोर

टोयोटाको नयाँ मोडलको र्‍याभ फोर पनि यही अटो शोमा सार्वजनिक हुनेछ । यो क्रसओभर एसयूभीमा २ दशमलव ५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ । टोयोटाले हाइब्रिड भेइकल पनि यही अटो शोमा उतार्ने बताएको छ, तर कुन मोडलको भन्ने कुरा अझै सार्वजनिक गरेको छैन ।

महिन्द्रा एक्सयूभी ३०० तथा मराजो

महिन्द्रा एक्सयूभी ३०० दुई इन्जिन अप्सन र ४ भेरिएन्टमा उपलब्ध छ । यो एसयूभी १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन तथा १ दशमलव २ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा उपलब्ध छ । यो एसयूभीमा ७ एयरब्याग, फ्रन्ट पार्किङ सेन्सर, हिटेड विङ मिरर, एन्टि पिंचका साथमा इलेक्ट्रिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, स्टेयरिङ मोड्स तथा अल हिृवल डिस्क ब्रेक जस्ता फिचर छन् । त्यसैगरी मराजोमा स्ट्यान्डर्ड डबल एयरब्याग, एबीएस, ड्राइभरका लागि सिटबेल्ट रिमाइन्डर तथा आइसोफिक्स एंकरेज छ । मराजो महिन्द्रा कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो र सुरक्षित प्यासेन्जर भेइकल हो । मराजोको डिजाइन शार्क माछाबाट प्रेरित छ । 

होन्डा सिभिक

होन्डाको मिड साइज सेडान कार सिभिकको १० औं संस्करणको कार अटो शोमा उपलब्ध हुनेछ । होन्डा सिभिक १ दशमलव ८ लिटरको पेट्रोल इन्जिनले १४१ बीएचपीको पावर तथा १७४ एनएमको टर्क जेनरेट गर्छ भने १ दशमलव ६ लिटर ४ सिलिन्डर डिजेल इन्जिनले १२० बीएचपीको पावर तथा ३०० एनएमको टर्क जेनरेट गर्छ ।

जिप कम्पास ट्रेलहक

जिप कम्पास ट्रेलहकमा ८ दशमलव ४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित स्याटेलाइट नेभिगेसन सिस्टम समेत जडान गरिएको छ । यो विशेषता ट्रेलहकको सबै भेरिएन्टमा उपलब्ध हुनेछ । जिप कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहनेछ, जसमा टर्क कन्भर्टर समेत दिइएको छ । यसमा बीएस–६ मापदन्ड अनुसारको २ दशमलव ० लिटर मल्टिजेट डिजेल इन्जिन छ । 

स्याङयोङ म्युसो ग्रान्ड

कोरियाली प्रिमियम गाडी उत्पादक कम्पनी स्याङयोङको पिकअप म्युसो ग्रान्डको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ पर्छ । म्युसो फोर एक्स २ एमटी, फोर एक्स टु एटी, फोरएक्स फोर एटी गरी तीन भेरिएन्टमा खरिद गर्न सकिन्छ । यसमा आकर्षक इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता उपलब्ध हुनेछ । 

सुजुकीको हाइब्रिड कार

सुजुकीका सियाज, अर्टिगा तथा एस क्रस हाइब्रिड कार पनि यही अटो शोमा सार्वजनिक हुनेछन् । यो वर्षको बजेटमार्फत हाइब्रिड कारमा भारी छुट समेत प्रदान गरिएकाले धेरै कम्पनी यस्ता कारतर्फ आकर्षित छन् । त्यसै अनुसार सुजुकीले पनि हाइब्रिड कार भित्र्याएको छ । 

सबैभन्दा सस्तो कार 

नेपालमा उपलब्ध सबैभन्दा सस्तो कार ड्याटसन रेडी गोलाई मानिन्छ । हाल यसको फेसलिफ्ट भर्सन आइसकेको छ । ८ सय सीसी इन्जिन क्षमताको यो स्मल ह्याचब्याक कार नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो आइसी इन्जिनयुक्त कार हो । कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik