• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
सुगम संगीत पछ्याउँदै मनीषा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

सुगम संगीत पछ्याउँदै मनीषा
मंसिर ३, २०७६

काली तिम्रो नजरैले..., खासै राम्रो नाच्न त जान्दिनँ म..., म त पिरिममा पर्‍या छु...तथा ..एक एक जोडे दुई.. जस्ता दर्जनौं गीतका माध्यमले आफ्नो पहिचान बनाएकी गायिका मनीषा पोखरेल अब फरक रोजाइमा छिन् । स्वरसम्राट् नारायणगोपालको गीत जति पटक सुने पनि नथाक्ने पोखरेल आफू कालजयी गीतको पक्षमा भएको बताउँछिन् । उनले स्वर दिएका दर्जनौं चलचित्रका गीतमध्ये अधिकांश बालकदेखि वृद्धसम्मको ओठमा झुन्डिने गरेका छन्, तैपनि स्वर्णिम गीतले नै नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पुर्‍याउने उनको ठहर छ । यति बेला आफ्नै रचना तथा संगीतमा स्वर दिन व्यस्त पोखरेल आगामी दिनमा नारायण गोपाल तथा अरुणा लामाको पदचिन्ह पछ्याउने चाहना राख्छिन् ।

छोटो आयु बोकेका गीतले क्षणिक सन्तोष दिए पनि तिनको दीर्घकालीन उचाइ नहुने मनीषा बताउँछिन् । नेपाली गीतको मौलिकतालाई सुगम संगीत तथा लोकलयले मात्र न्याय गर्ने उनको तर्क छ । चलचित्रका सुगम संगीत पनि दीर्घायु हुने उनको दाबी छ । तानपुरा र हार्माेनियममा दैनिक दुई/अढाई घण्टा रियाज गर्ने पोखरेल शास्त्रीय संगीतमा भिजेर मात्र गीत गाउन सकिने कुरा बताउँछिन् । 

चलचित्र जात्रैजात्रामा समेत स्वर दिएकी मनीषाले व्यवसायिक रूपमा सबै प्रकारका गीत गाउँदै आएकी छिन्, तर उनका अधिकांश गीत चटपटे तथा बोल्ड प्रकारका छन् । आफूले थाहा पाएदेखि नै गीत गाउन थालेको बताउने मनीषा २०५८ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । बाल्यकालमा आमा गंगाले गुनगुनाएका गीत तथा भजन अनि बाबु मोहनप्रसादले रेडियो बजाउँदा सुनेको गीतबाट प्रभावित भएको स्मरण गर्छिन् । 

उनले हिम्मतवाली, रावण, हमेसा, रामप्यारी, गरुढ पुराण, यो साइनो मायाको, आकाशगंगा, सौभाग्य, नतिजा, कर्मा, सुनको बिहानी, दमदार, च्याम्पियन आदि चलचित्रमा स्वर दिएकी छिन् । २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता तथा २०६१ को रेयुकाई आइडलमा पहिलो स्थान हात पारेकी मनीषाले त्यसपछि हालसम्म ११ सयवटा गीत गाइसकेकी छिन् भने भाषागत रूपमा नेपालीका अतिरिक्त भोजपुरी, मैथिली, बंगाली, थारु, हिन्दी आदि भाषाका गीत गाएकी छिन् । 

आफ्ना संगीतका गुरु कुशेश्वर राईको प्रेरणा भुल्न नसक्ने मनीषा संगीत क्षेत्रमा लागेर कहिल्यै पछुतो नलागेको कुरा बताउँछिन् । नेपाली गीत संगीतको भविष्य आशालाग्दो छ, उनले भनिन्— निरन्तता दिन सके सुगम संगीतकै बाटोबाट उचाइ लिन सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik