घुमघाम
पूर्वी नेपालको बान्की
सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ ।
पुस १४, २०७६
सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ ।
पुस १४, २०७६
दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र घरमा रहेका चारै जनाको मृत्यु हुनु रहस्यमय भएको आफन्तको दाबी छ । आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी–४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसै बेला नियन्त्रणमा लिएर सोधपुछ गरी केही समयमै छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् ।
मंसिर २१, २०७६
कृषिमा अग्रणी । प्राकृतिक सुन्दरताको खानी । सफा, हराभरा । महत्वपूर्ण धार्मिक, पर्यटकीय स्थलहरू । जैविक विविधतायुक्त पहाडी–लेकाली भूभाग । यी अनेक विशेषताले भरिपूर्ण पूर्वको आकर्षक गन्तव्य इलाम पछिल्लो समय म्युजिक भिडियो र चलचित्र छायांकनका लागि पनि छनोटको केन्द्र बन्न थालेको छ ।
मंसिर ८, २०७६
यो साता विराटनगरमा अन्धविश्वासमा आधारित छाउपडी प्रथादेखि अनुशासन र नैतिकतासम्बन्धी विषयवस्तु समेटिएका विभिन्न ९ वटा नाटक प्रस्तुत गरिए । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आरोहण गुरुकुलले आयोजना गरेको १० दिने विद्यालय नाटक महोत्सवमा ती नाटक मञ्चन गरिएका हुन् ।
आश्विन ४, २०७६
प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो प्रतियोगितामा विभागीय टिमहरू, ए डिभिजन क्लबहरूका साथै भारतका टिमसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ ।
पुस १०, २०७४
पार्टी प्रमुखदेखि पूर्वप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धाले दोस्रो चरणमा हुने निर्वाचन रोचक हुने देखिएको छ । यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, कांग्रेसका केन्द्रीय नेताहरू शेखर कोइराला, विजयकुमार गच्छदार, महेश आचार्य, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौलालगायत चुनावी मैदानमा छन् ।
मंसिर १६, २०७४
प्रदेश १ को प्रदेशसभामा जनप्रतिनिधिको संख्या ९३ हुनेछ । तीमध्ये प्रत्यक्षबाट ५६ तथा समानुपातिकबाट ३७ जना चुनिनेछन् । यो प्रदेशमा सम्भावित मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई, भीम आचार्य आदिको नाम चर्चामा छ । राईले भोजपुर ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यसअघि उनी भोजपुर क्षेत्र २ बाट दुई पटक सांसद निर्वाचित भएका थिए ।
कार्तिक २५, २०७४
केही वर्ष अघिसम्म विद्यालय शिक्षा सकेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं लगायत अरू ठूला सहर पुग्नुपर्ने बाध्यता थियो । अब अवस्था फेरिएको छ । सुविधायुक्त र व्यवस्थित शैक्षिक संस्थाहरू खुलेपछि पूर्वका विद्यार्थीलाई धेरै सहज भएको छ ।
जेष्ठ ३१, २०७४