• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. ब्लग
ब्लग
ट्रक सहित्य
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ट्रक सहित्य
फाल्गुन २१, २०७४

 

दु:खले बाँच्न सिकाउँछ

ऋणले कमाउन सिकाउँछ

शत्रुले जित्न सिकाउँछ

आफ्नै घर सिसाको छ,

यता ढुंगा हान्छ्यौ किन ?

दुस्मनी नै गर्ने मन भए

फेरि डर मान्छ्यौ किन ?

हिंडेको छु म मनमा चाहनाहरू बोकी,

जिन्दगीको परिभाषा दु:ख मात्र हो कि ?

तिम्रो माया मेरा लागि बाँच्ने एउटा आधार थियो

विश्वास गरी माया दिएँ आखिरीमा धोका दियौ ।

छाडेर गयौ तिमीले मलाई साह्रै नै सताउँछ

बिछोडको माया दु:खदायी हुन्छ समयले बताउँछ ।

साँझ–बिहान नभनेर जहिले पसल खोल्छिन् ।

उधारो नि दिन्छिन् गाँठे हाँसी–हाँसी बोल्छिन् ।

टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको

दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?

ए— किन बाटोमा बसेको ?

बी— ट्रकले हानेर गयो ।

ए— अनि हस्पिटल जानु 

पर्दैन त ?

बी— ट्रकको पछाडि ‘पर्खी बस फर्की आउनेछु’ लेख्या 

रै’छ, त्यसैले । 

मनभरि पीडा भए पनि ओठभरि मुस्कान लिएर चढ

आफ्नै प्रियतमा भए पनि भाडा दिएर झर ।

एैंसेलुखर्क जाने भा’ पर्ख

म नआई नफर्क...

धनकुटा हिले दिल चित्त मिले

जाउँm हिंड यो वर्ष ।

काली गर्छे माया गोरी गर्छे प्यार ।

ड्राइभरको जिन्दगी गजब छ यार ।

चौतारीमा भरिया दाईले भारी बिसाउने

ड्राइभरलाई मात्र हेर्दा नानी खलासी रिसाउने ।

अँध्यारो रात छ नदीको किनारा छ ।

इस्टेरिङमा हात छ ईश्वरको सहारा छ ।

सधैंभरि चक्काजाम, बन्द 

अनि हड्ताल ।

महँगी बढ्ने, ढुङ्गा हान्ने, के यही हो नयाँ नेपाल ?

सिसा फुटे टुक्रा हुन्छ

धर्ती फुटे खाडल

मन फुटे आँसु झर्छ

माया फुटे पागल ।

जून उदाए रात हुन्छ, घाम उदाए बिहानी

मिलन भए जीवन बन्छ बिछोड भए कहानी ।

मानिस ठुलो दिल ले हुन्छ जातले हुँदैन

ड्राइभरका स्वास्नी धेरै नै हुन्छन् खलासीका हुँदैनन् ।

प्रत्येक बिहानिको पर्खाइमा सधैं त्यही रात हुन्छ

विश्वास पो कसलाई गरौं यहाँ पाइला–पाइलामा घात हुन्छ । 

फूलमा राम्रो कमल बासना लिइराख्नु

बाटोमा हिंड्दा नबोले पनि लेटर पठाइराख्नु ।

रिल्याक्सको जिन्दगी 

गाडीको बास

एक्लो छ जिन्दगी 

प्रेमिकाको आश ।

श्रीमती राख्नु टिपटप, दुइवटा बच्चापछि फुलस्टप ।

बच्चाको जिन्दगी बिस्कुट र केकमा

ड्राइभरको जिन्दगी स्टेरिङ 

र ब्रेकमा ।

तिमी गुलाफ बन प्रिय

म काँडा बनिदिनेछु 

जो छुन आउँछ तिमीलाई

च्वास्स घोचिदिनेछु ।

फूल दिउँm भने पात छैन, मुस्कान दिउँm भने अगाडिको 

दाँत छैन ।

बूढा गयो अरबको खाडीमा, बुडी गई अर्कैको गाडीमा

तीन वर्षमा फुल्यो तेजपत्ता, बूढो आउँदा बूढी बेपत्ता ।

तिम्रो सम्झना आईदिँदा गीत बनाइ गाइरहे

आँखाबाट आँसु बहँदा पसिना भनी हाँसिरहे ।

दुई दिनको जिन्दगी भए पनि तिम्रै निम्ती बाँचिरहे, तिमीले धोका दिएपछि जीवन अरूलाई नै सुम्पिदिएँ ।

फेसबुक चलाउन सकेनौ भने चलाए हुन्छ ट्विटर

केटी पट्याउँन सकेनौ भने बनाए हुन्छ सिस्टर ।

उकाली होस् या ओराली होस्, डाँडैमा एउटा ससुराली होस्

काली होस या गोरी होस्, ससुरालीमा एउटी साली होस् । 

अमेरिकामा युवाले

   देश चलाउँछन् 

बूढाहरूलाई पेन्सन दिन्छन्

नेपालमा बूढाहरूले 

   देश चलाउँछन् । 

युवाहरूलाई टेन्सन दिन्छन् । 

इज्जतका लागि पैसा खर्च गर

पैसाका लागि इज्जत खर्च नगर ।

वरिपरि पहाड बीचमा ताल छ

बुद्ध जन्मिएको देशमा बुद्धिकै अनिकाल छ । 

कृपया हर्न नबजाउनुहोला

मेरो देश सुतिरहेको छ ।

गरीब थिए गरिब नै छु, धनी केटा तिमीले भेट्टायौ ।

मायालाई धनसँग साट्नु थियो भने, किन मसँग बैंसको प्यास मेटायौ ?

प्रत्येक बिहानिको पर्खाइमा सधैं त्यही रात हुन्छ

विश्वाश पो कसलाई गरौं यहाँ पाइला–पाइलामा घात हुन्छ ।

फक्रिएको जवानी छ सुम्पिदिनु कसलाई,

भमरालाई भन्दा पनि हतार भयो रसलाई । 

जिन्दगी हाम्रो काल रहेछ 

थाहै भएन

तिमीजस्ता तरुनी कति आए कति गए, बालै भएन ।

रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नि कुट्यो लठ्ठीले

गर्नुसम्म गर्‍यो यो देशलाई जाँड, रक्सी अनि भट्टीले ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
ब्लग
विभेदले कुरुप बनेको मानव समाज

विष्णुप्रसाद शर्मा

वैशाख ८, २०७७

ब्लग
नर्सको प्रश्नः किन संवेदनहीन बन्दैछ समाज ?

सुमित्रा आचार्य

वैशाख ८, २०७७

ब्लग
म जन्मन बाँकी छ

मनोज पण्डित

वैशाख ८, २०७७

ब्लग
मृत्युको भयमा लकडाउन

सुमिना अभिलासी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik