• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
विदेशमा समस्या मात्र होइन, अवसर पनि छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

देवेन्द्र विश्वकर्मा

विदेशमा समस्या मात्र होइन, अवसर पनि छ
वैशाख २९, २०७६

वैदेशिक रोजगारीमा आउँदा समस्या नै मात्र हुन्छ भन्ने छैन । जान्न, बुझ्न र गर्न सके यहाँ चुनौतीसँगै अवसर पनि छन् । बुझ्दै जाँदा विदेशमै कतिले आफ्नै होटल सञ्चालन गरेका छन् त कतिले फेन्सी, कार्गो आदि व्यवसाय सञ्चालनमा ल्याएका छन् । यी व्यवसायसँगै कतिले ट्राभल्स कम्पनी खोलेर राम्रो व्यवसाय गरेको पाइन्छ, तर त्यसका लागि स्थानीय नागरिकसँग सहकार्य गर्नु जरुरी हुन्छ, ताकि त्यहाँ आइपर्ने सम्पूर्ण समस्या, कानुन, छुट्टीलगायतका विषय उसले हेर्न सकोस् ।

त्यसैगरी विदेशमा विभिन्न कामका लागि कामदारहरू आएका हुन्छन् । बिल्डिङ बनाउने, पेन्टिङ गर्ने, फर्निचरको काम, क्यासियर, ड्राइभिङ, सेल्स म्यान, खेतीको काम, अफिसको काम, प्लम्बिङ, व्यवस्थापनजस्ता विभिन्न काम जुन कतिपयले नेपालमै सिकेर आएका हुन्छन् त कतिपयले यतै आएर सिक्छन् । ती काम आफ्नो मुलुकमा गएर आफैं पनि सञ्चालन गर्न सकिन्छ । यो पनि अर्को अवसर हो ।

विदेशमा समस्या त धेरै छन्, तैपनि यहीँबाट खुशी लिएर जानेहरू पनि उत्तिकै छन् । युरोप–अमेरिकातिर त धेरै नेपालीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने मलेसियालगायत खाडी मुलुकमा आउने धेरै नेपाली विभिन्न कम्पनीमा काम गरिरहेका छन् र उनीहरूले काम पनि सिकिरहेका छन् ।

जति घोकेर पढेर लोकसेवा दिए पनि कतिको नाम निस्कन्छ, कतिको निस्कँदैन, निजी कम्पनीहरूमा त नातेदार नै चाहिन्छ जागिर खान, अनि खेती किसानी गर्‍यो उचित दाम पाइँदैन त कतिपय ठाउँमा सिँचाइको असुविधा एवं कमजोर बजार व्यवस्थापनले सताउँछ । आफ्नै व्यवसाय गरौं देशमा व्याप्त अराजकता, लगानी गर्न पुँजिको अभावजस्ता समस्याले गर्दा देशमा कुनै रोजगारीको सम्भावना नदेखेपछि बिदेसिनु बाध्यता बनेको तितो यथार्थ हामीकहाँ छ । विदेशमा आइसकेपछि केही दिन अवश्य समस्या हुन्छ तर त्यससँगै हामीले अवसर पनि सिर्जना गरिरहेका हुन्छौं ।

काम आफैंमा सानो ठूलो हुँदैन, जुन कुरा विदेश गएपछि अझ बढी थाहा हुन्छ । यही सोचका साथमा विदेशमा सिकेको सीपलाई नेपालमा लगानी गरेर केही गर्न सक्ने हो भने विदेश बसाइलाई समस्याभन्दा पनि अवसरका रूपमा लिन सकिने कुरामा दुईमत हुँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik