• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
श्रीयोगले खोजिदिन्छ काम र कामदार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

श्रीयोगले खोजिदिन्छ काम र कामदार
वैशाख ३०, २०७६

के तपाईं पार्टटाइम कामको खोजीमा हुनुहुन्छ अथवा तपाईंलाई काम गर्ने दक्ष जनशक्तिको खाँचो छ ? अब श्रीयोग डटकमले खोजिदिनेछ तपाईंले खोजेजस्तै काम र कर्मचारी । यसले काम र कर्मचारी मात्र होइन, आफ्नो समयको सदुपयोग गर्दै पैसा पनि कमाइ दिन्छ । बढ्दो बेरोजगारी तथा कार्य क्षमताको सदुपयोगलाई मध्यनजर गरेर श्रीयोगको परिकल्पना गरिरहेको यसका संस्थापक प्रकाश उप्रेती बताउँछन् । उप्रेतीले अनलाइनमार्फत बेरोजगार तथा रोजगारदाताबीच पुलको काम गरी बेरोजगारीको समस्या सुल्झाउने प्रयास प्रारम्भ गरिएको जानकारी दिए । 

‘एक जना मानिसलाई एउटा माछा दियो भने एक दिनमज्जाले खान्छ, तर त्यही मान्छेलाई माछा मार्न सिकाइयो भने जिन्दगीभरि आफैं माछा मारेर खान्छ ।’ यही चिनियाँ भनाइअनुरुप श्रीयोगले काम गरिरहेको उप्रेतीको भनाइ छ । 

श्रीयोग डटकम पूर्ण रूपमा ‘पार्टटाइम’ कामगर्ने ‘प्लेटफर्म’ हो जुन नयाँ कन्सेप्टका आधारमा तयार पारिएको छ । हरेक मानिससँग केही न केही सीप हुने र त्यसलाई पहिचान गर्न जरुरी हुने कुरा बताउँदै उप्रेतीले भने, ‘सानोभन्दा सानो कामले पनि रोजगारीको अवसर प्रदान गर्छ । आफूले जानेको काममा अझ दक्ष बनाउँछ, साथै त्यो आयआर्जनको माध्यम पनि बन्छ ।’

यो रोजगारीको डिजिटल प्लेटफर्ममार्फत भर्खरै जन्मिएको शिशुदेखि वयोवृद्घसमेतले लाभ उठाउन सक्छन् । ‘बच्चाका लागि बच्चा हेर्ने काम दिन सक्छौं भने ९९ वर्षका वृद्घका लागि केयर टेकर दिन सक्छौं,’ उप्रेती भन्छन् । 

हाम्रो दैनिक जीवनमा अत्यावश्यक काम गर्ने सिपालु व्यक्तिहरू र काम गराउने व्यक्तिहरूलाई सहयोग पुर्‍याउन विराटनगरबाट यो साइट सुरु गरिएको हो । आगामी दिनमा मोबाइल एप्सका साथै अझ बढी प्रोफेसनल तरिकाले यसको प्रवर्द्धन गर्ने कुरा बताइएको छ । 

सीप भएका, कामको खोजीमा रहेका, विदेशमा बस्ने व्यक्तिहरूलाई सीपअनुसार विभाजन गरेर आममानिसको दैनिक जीवनमा भैपरी आउने कामका लागि अवसर प्रदान गर्नु श्रीयोगको उद्देश्य हो । नेपालका ५० मुख्य सहरमा ५ लाख व्यक्तिलाई पार्टटाइम रोजगारीको अवसर दिने योजना श्रीयोगको छ । 

रोजगार नभएका व्यक्तिलाई सीपमूलक तालिम दिने, स्थानविशेषलाई मध्यनजर गरी नजिक भएका ‘नियरेस्ट लोकेसन’ मा रहेको जनशक्तिको विवरण सम्प्रेषण गर्ने, ठूला तथा अन्य रोजगादातालाई जनशक्ति अभाव भएको अवस्थामा जनशक्ति उपलब्ध गराउने, जनशक्तिलाई अनुभव तथा सीपको उचित मूल्यांकन गराई लेभल १,२,३ अनुसार सूचीकृत गर्ने, पार्ट टाइम (आंशिक रूपमा) काम गर्ने जनशक्तिलाई समूहअनुसार देखाउने, कल सेन्टर स्थापना गरी अवसरसम्बन्धी जानकारी लिने र दिने जस्ता कामहरू गर्दै आएको छ । 

यसले सबैलाई पैसा कमाउने मौका दिने कुरा बताउँदै उप्रेतीले भने, ‘श्रीयोगले कुनै पनि सीपलाई पैसा आउने माध्यम बनाउँदैछ, सीप होस् वा केही ज्ञान होस्, यसले सबैलाई मौका दिइरहेको छ ।’ 

‘त्यो व्यक्ति तथा वर्गलाई हाम्रो परिधिमा ल्याउनेछौं, जो सीप भएर पनि बेरोजगार छन्, जो विदेशी भूमिमा रगत र पसिना बगाइरहेका छन्, जो जिन्दगीमा केही गर्न चाहन्छन्, जो आफ्नो सीप र अनुभव बढाई आफ्नो जीवनस्तर उकास्न चाहन्छन् र समाजका लागि केही गर्न खोज्छन् ।’ उनले आफ्नो ऊद्देश्य सुनाए । 

श्रीयोगले २४ घण्टाको अवधिमा २ हजार ५ सय ८७ जना व्यक्तिको विवरण संकलन गरेको दाबी गर्दै एक जना व्यत्तिले कम्तीमा पनि ३ समूहका लागि आफ्नो विवरण भरेको उप्रेतीले बताए । अमेरिकाको चर्चित उबर कारको उदाहरण दिँदै संस्थापक उप्रेतीले भने, ‘सबैलाई अतिरिक्त पैसा कमाउन मन लाग्छ, त्यसैले संयुक्त राज्य अमेरिकाजस्तो धनाढ्य मुलुकमा पनि सवारी चलाई फुर्सदको समयमा पैसा कमाउने थुप्रै निस्किए र आज उबर संसारका (सन् २०१७ को तथ्यांकअनुसार) ८३ देशका ६ सय ७४ सहरमा चलिरहेको छ । अझ श्रीयोग डटकमले ड्राइभर मात्र नभै अरु ७७ वटा समूहमा काम गर्ने अवसर जुटाउँछ ।’

यसले कसरी काम गर्छ ?

यसमा हाम्रो दैनिक जीवनमा काम लाग्ने प्रायः सबै दक्ष जनशक्तिको नेपालभरिको विवरण समावेश छ, जो पार्ट टाइम काम गर्न चाहन्छन् वा जसलाई दक्ष जनशक्तीको खाँचो छ, उनीहरूले श्रीयोग डटकम वेबसाइट, मोबाइलएप्सका साथै टोल फ्री नम्बरबाट लाभ उठाउन सक्छन् । यो अनलाइनले विभिन्न ७८ समूहमा स्थानअनुसार काम गर्ने वा भनौं सेवा दिने व्यक्तिहरूको सानो विवरण राख्छ र जसले त्यस्तो काम गर्ने वा भनौं सेवा दिने व्यक्तिहरूलाई खोजिरहेका छन् भने त्यस्तो कामदार खोज्ने व्यक्ति र काम लगाउने व्यक्तिलाई वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गर्छ । विभिन्न ७८ वटा पेसा तथा ती पेसासँग सम्बन्धित व्यक्तिहरूको नाम, सम्पर्क नम्बर तथा ठेगाना, समूहअनुसार राखी पार्टटाईम काम गर्ने मौका दिइन्छ । 

मागअनुसार नयाँ प्रकारको कामको समूह र स्थान थपिँदै लगिनेछ । कुनै पनि नेपाली महिलासँग १० वटा सीप जन्मजात रूपमा हुन्छ जुन उनले कुनै ठाँउबाट तालिम नलिई गर्न सक्छिन् र त्यही सीपलाई प्रयोग गरेर आयआर्जन गर्न सकिन्छ ।

आगामी योजना

श्रीयोगले आगामी दिनमा अफलाइन सिस्टममा पनि काम गर्ने योजना बनाएको छ । जस्तै कुनै व्यक्तिसँग स्मार्टफोन, ल्यापटप, इन्टरनेट केही पनि छैन भने पनि उसले अफिसको टोल फ्री नम्बरमा कल गरेर काम प्राप्त गर्न सक्छ । 

त्यस्तै जियोलोकसन सिस्टम (भौगोलिक स्थान) लाई आधार राखेर नजिकमा भएको दक्ष जनशक्तिलाई पहिचान गराई फुर्सद वा व्यस्त भएको जनशक्तिलाई मोबाइल एप्सबाट कनेक्ट गराउने लक्ष्य छ । काम गर्ने मान्छेको विवरण राख्ने, काम गरेको फिडब्याक दिने, कसले कस्तो काम गर्ने हो त्यो कुराको पहिचान गरेर त्यसको डाटा राख्ने साथै छोटो समय अथवा थप पार्टटाइम काम सिर्जना गर्ने आगामी योजना छ ।

कसका लागि ?

श्रीयोग वास्तवमा सबैका लागि हो । हरेक सीपलाई आर्जनको स्रोत बनाउन श्रीयोगले सघाउने छ । जस्तै दुना टपरी गाँस्ने, बत्ती कात्ने, विवाह, व्रतबन्ध, पूजा, उत्सव, सप्ताह आदिमा खाना पकाउने, सुत्केरी स्याहार्ने, घर वा अफिसमा राउटर सेटअप गर्ने, डेरा सारिदिने, ल्यापटप बनाउने, कम्प्युटर सिकाउने, फेसबुक, स्काइप, इन्टरनेट चलाउन सिकाउने, खसी काट्ने, बच्चा हेरिदिने, सेलरोटी पकाइदिने आदि सीपलाई आम्दनीको स्रोत बनाउन सकिन्छ । आफ्नो सीपको सही पहिचान गरी वा आफूलाई मन पर्ने कामको सीपमूलक तालिम लिएर आफ्नो विवरण दर्ता गरी सजिलै काम फेला पार्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik