• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
एमएस टक इन्डियामा हेयर स्टाइलिस नीलडेभिड कटवाल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एमएस टक इन्डियामा हेयर स्टाइलिस नीलडेभिड कटवाल
आश्विन ६, २०७६

 

नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम ‘एमएस टक’ मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो कुरा राखेका छन् ।

दिल्लीमा आयोजित उक्त कार्यक्रममा नेपालबाट नीलडेभिडलाई मात्र निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनका खुड्किलाहरुको बारेमा वर्णन गरेका थिए ।

दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित उक्त कार्यक्तममा नेपालको प्रतिनिधित्व गरेका नीलडेभिड कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए ।

‘मैले आफ्नो संघर्षको कथा थाल्नुअघि भगवान पशुपतिनाथलाई स्मरण गरें, नील डेभिडका अनुसार उनले उपस्थित व्यक्तित्वहरुलाई समेत भगवान पशुपतिनाथले कल्याण गर्नु हुनेछ भन्ने कामना गरेका थिए ।

निलेन्द्र कटवालबाट नीलडेभिडमा रुपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरुले निकै रुचीपूर्ण तरिकाले सुनेको नीलडेभिडले बताएका छन् । अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको क्षणदेखि आज आएर हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगार दिन सफल भएको क्षणलाई नीलडेभिडले बडो रोचक शैलीमा प्रस्तुत गरेका थिए ।

समारोहमा एमएस टकका फाउन्डर मिस्ट अर्थर सेरीले नीलडेभिडको सफलताको यात्रालाई प्रशंसा गर्दै नेपालको नाम अझ बढि उच्च बनाउन शुभकामना दिएका थिए ।

नीलडेभिडले आफ्ना नेपाली ब्राण्डलाई नेपालमा मात्र सिमित नराखी भारतमा समेत स्थापित गराइसकेका छन् ।आफ्ना दिवंगत बुवाको नाममा सन् २०२१ देखि फाउण्डेसन स्थापना गरेर ३ सय जना निम्नस्तरका बालबालिकाहरुलाई निशुल्क हेयर एण्ड ब्यूटी तालिम दिएर रोजगार दिलाउने नीलडेभिडको योजना छ । नीलडेभिडले यतिबेला नेपाल तथा भारतमा गरी ७० वटा सलोन तथा एकडेमी सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik