• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
सिनेमा उद्योग छिट्टै बौरिन्छ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सिनेमा उद्योग छिट्टै बौरिन्छ 
वैशाख २०, २०७७

सिनेमा मनोरञ्जन उद्योगअन्र्तगत पर्ने भएकाले यो हाम्रो प्राथमिक आवश्कताभित्र पर्दैन । सरकारले पनि यसलाई कहिल्यै प्राथमिकतामा राख्दैन । त्यसैले हामीलाई सामान्य अवस्थामा फर्किन नै समय लाग्छ । 

अझ सिनेमाको व्यवसाय त भिडसाग जोडिएको हुन्छ । जे काम पनि भिडमै भइरहेको हुन्छ । सुटिङदे खि प्रमोसन या हलमा प्रदर्शन नै किन नहोस्, सबैमा भीड हुन्छ । त्यसैले कोरोना जोखिम कम भएपनि हाम्रो उद्योग सामान्य हुन समय लाग्छ । अझ त्यसमाथि विश्व स्वास्थ्य संगठनले पनि २०२२ सम्म भिडभाडमा नजानु भनेको अवस्था छ । 

त्यसैले कोरोनापछि ठ्याक्कै यस्तै होला भनेर अहिल्यै भन्न सकिन्न । हलमा दर्शक ल्याउनु अबको सबैभन्दा ठूलो चुनौती हो । बाँकी त उस्तै हुन्छ जस्तो लाग्छ । अरु बेला पनि वर्षमा एक सय फिल्म बन्दा ५ वटा फिल्मले मात्रै राम्रो व्यापार गरेको तथ्यांक थाहा हुँदाहुँदै सिनेमा निर्माण भइरहेकै थियो, त्यसैले फिल्मको प्रोडक्सनमा खासै परिवर्तन होला भन्नेचाँही लाग्दैन । फ्लोरमा जान लागेको फिल्म पनि पक्कै रोकिदैन । 

अहिले फिल्ममेकरबाट अब कलाकारले पारिश्रमिक घटाइदिनुपर्छ भन्ने आवाज सुनिरहेकी छु । यो विषयमा मेरो धारणा त पहिल्यैदेखि स्पष्ट छ । महामारी आउँदा मात्रै होइन सधैँ पारिश्रमिकका मामिलामा हामी उदार हुनुपर्ने अवस्था हो । यहाँ एउटा सिनेमाको बजेटको आधा पैसा पारिश्रमिक लिइरहेको चर्चा पनि सुनिन्छ । म त हिजो पनि यसको पक्षमा थिइनँ । महामारीपछि पनि पारिश्रमिकलाई लिएर कलाकारको दृष्टिकोण परिवर्तन होला भन्ने मलाई लाग्दैन । 

यदाकदा कोरोनापछि फिल्ममा अन्तरंग दृश्य कम हुनेछन् भन्ने टिप्पणी पनि सुनिरहेको छु । तर, म यसमा खासै सहमत छैन । किनभने अन्तरंग दृश्य कम हुने भए त फिल्मको सुटिङ नै हुँदैन होला । सामाजिक दूरीको कुरा छायांकनको बेला सम्भव नहोला । सिनेमा निर्माण हुने हो भने यस्तो कुरामा सचेतता बढी अपनाइएला । 

यो कोरोनाले केही समय साँच्चै मारमा पर्नेचाँही फिल्म प्राविधिक हुन् । त्यसैले मेरो विचार मा बरु फिल्ममेकरहरुले कोरोनापछि प्राविधिकको पारिश्रमिकचाँही बढाइदिनुपर्छ । यति भनिरहँदा फुलटाइम कलाकारिता नै गरिरहेकालाई पनि पक्कै अब केही समय सहज हुने अवस्थाचाँही छैन । फिल्ममा काम नपाउँदा उनीहरुलाई पनि गाह्रो हुने अवस्थाचाँही हुन्छ । 

यो सब परिस्थितीका बाबजुद यदि कोरोनाको औषधी पत्ता लाग्यो भने भनेचाहिँ मनोरञ्जन उद्योग बौरिन धेरै समय लाग्दैन । किनभने लकडाउनले बोर भएका मानिसहरुलाई अन्तत: मनोरञ्जनको आवश्यकता त पर्छ नै ।

यो पनि पढ्नुहोला । 

सिनेमामा कोरोना सकस : महामारीपछि कसरी उठ्ला नेपाली सिनेमा ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik