कार्तिक ८, २०७२
- हरेक धार्मिक कर्मकाण्डभित्र विज्ञान हुन्छ ।
- गहुँको जमरा विभिन्न रोगबाट मुक्ति एवं सधैं स्वस्थ्य रहन प्रयोग गर्न सकिन्छ ।
- गहुँको जमरा क्लोरोफिलको राम्रो स्रोत हो ।
- जमराको रसले पाचन क्षमता बढाउँछ ।
- यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरूलाई बाहिर निकाल्ने काम गर्छ ।
- घाँटीको समस्या हुने तथा धेरै बोल्न नमिल्नेहरूले जमरा सेवन गर्न सक्छन् ।
- यसले मुख तथा दाँतको समस्या पनि हटाउँछ ।
- जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ ।
- गहुँको जमराको रसको सेवनले रगत शुद्ध बनाउँछ ।
- यसमा प्रशस्त पोषक तत्त्व एवं भिटामिन पाइन्छ ।
- यो कलेजो, मृगौलाको समस्या आदिमा पनि उपयोगी हुन्छ ।