• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
परिवार नियोजनको कुन साधन प्रयोग गरु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा.बालकृष्ण शाह

परिवार नियोजनको कुन साधन प्रयोग गरु
जेष्ठ २२, २०७५

म २५ वर्षीया गृहिणी हुँ । हाम्रो चार महिनाको छोरा छ । मेरो महिनावारी सुरु भएको छैन । मेरो बाबुले दूध खाँदैछ । यो अवस्थामा मैले परिवार नियोजनको कुन साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ? परिवार नियोजनको साधनले स्तनपान गरिरहेको शिशुको स्वास्थ्यलाई असर त गर्दैन ?

एन.

शिशुले स्तनपान गरिरहेको अवस्थामा पनि महिनावारी सुरु नभएसम्म गर्भ रहने सम्भावना न्यून हुन्छ, तर पूर्ण रूपमा भर पर्न सकिँदैन । शिशु राम्रोसँग नहुर्किएसम्म र आफ्नो स्वास्थ्य राम्रो नभएसम्म अर्को सन्तान जन्माउनु हुँदैन । तपाईंको उमेर २५ वर्ष मात्र भएको र एउटा मात्र सन्तान रहेकाले तपाईंले अस्थायी साधनहरूमध्ये कुनै पनि साधन अपनाउन सक्नुहुन्छ, तर शिशुले स्तनपान गरिरहेको अवस्थामा इस्ट्रोजेन नामक हार्मोन प्रयोग गरिएको खानेचक्की अर्थात् पिल्सचाहिँ रोज्न मिल्दैन । तपार्इंले ईन्प्लान्ट (ज्याडेल) वा तीन महिने सुई (डिपो) प्रयोग गर्न सक्नुहुछ । यी साधनहरूमा हार्मोन प्रयोग गरिए पनि इस्ट्रोजेन प्रयोग गरिएको हुँदैन । त्यस्तै तपाईंले पाठेघरमा राखिने कपर–टी पनि प्रयोग गर्न सक्नुहुन्छ, यो १२ वर्षसम्म प्रभावकारी हुन्छ । आफूलाई सन्तानको रहर हुनेबित्तिकै त्यसलाई निकाल्न सकिन्छ । यसमा कुनै हर्मोन प्रयोग नगरिएकाले तपाईंका लागि उपयुक्त हुन सक्छ । 

डा.बालकृष्ण शाह

स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

मोरङ सहकारी अस्पताल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik