स्वास्थ्य
व्यस्तताबीच गर्भको स्याहार
विशेषगरी तीन महिनाभन्दा कम तथा सात–आठ महिना पुगिसकेका गर्भवतीहरूको विशेष स्याहार गर्नुपर्छ । तीन महिना नपुगेका गर्भवतीहरूमा शारिरिक दौडधूप तथा मानसिक तनावका कारण गर्भ खेर जाने सम्भावना बढी हुने भएकाले गर्भवतीले लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधूप गर्ने तथा तनावमा बस्ने जस्ता काम गर्नु हुँदैन ।
आश्विन १४, २०७६