• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
पतिविरुद्ध प्रेमीसँग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पतिविरुद्ध प्रेमीसँग
श्रावण १५, २०७२

नेपालको इतिहासमा आफ्ना श्रीमान्विरुद्ध अन्तर्घात गरेर रजाइँ गर्ने महारानीहरूको कुनै कमी छैन । यस्तै महारानीहरूको शृङ्खलामा सबैभन्दा अगाडि देखिएकी छिन्– महारानी नायकदेवी । त्यतिबेला काठमाडौं उपत्यकाको सत्ताको केन्द्र भक्तपुर थियो ।

सिंजाका राजा आदित्य मल्लले वि.संं. १३८५ मा काठमाडौं उपत्यकामा आक्रमण गर्दा भएको युद्धमा आफ्ना पिता राजा जयरुद्र मल्ल मारिँदा नायकदेवी नाबालिग नै थिइन् । माता–पिताकी एकमात्र सन्तान नायकदेवीलाई त्यसपछि उनकी सौतेनी आमा देवलदेवीले हुर्काएकी थिइन् ।

विवाहयोग्य भएपछि नायकदेवीको विवाह काशीका राजकुमार हरिश्चन्द्रसँग भयो । त्यतिबेला हरिश्चन्द्र बनारसबाट डोलाका रूपमा भक्तपुर भित्र्याइएका थिए । विवाहको केही समयपछि नै आफ्ना श्रीमान्सँग असन्तुष्ट नायकदेवीले सिम्रौनगढबाट काठमाडौं उपत्यका पसेका हरिसिंह देवका वंशज जगतसिंहसँग हिमचिम बढाएकी थिइन् ।

आफ्ना प्रेमी जगत्सिंहकै सल्लाहमा नायक देवीले श्रीमान् हरिशचन्द्रलाई विषपान गराई हत्या गरिन् । त्यसपछि उनले जगत्सिंहसँग दोस्रो विवाह गरिन् । यिनै जगत्सिंह र नायक देवीकी छोरी थिइन्– राजल्ल देवी, जसको विवाह जयस्थिति मल्लसँग भएको थियो ।

इतिहासकारहरूका अनुसार सिंजाका राजा आदित्य मल्लको आक्रमणपछि र जयस्थिति मल्लको उदयबीचको यो समयको काठमाडौं उपत्यकाको इतिहास पारिवारिक किचलो र द्वैध शासनको जालोमा रुमल्लिएको थियो । त्यही समयमा भक्तपुरको दरबारबाट नायकदेवीका काकाका छोरा जयराज्य देव (वि.संं. १४०४–१३) तथा जयार्जुन देव (वि.सं. १४१३–३३) ले शासन चलाएका थिए । तीमध्ये जयार्जुन देवसँगको सत्ता संघर्षपछि नै जयस्थिति मल्ल नेपालको राजनीतिमा उदाएका हुन् । भनिन्छ, त्यतिबेला हरिसिंह देवका वंशजहरूले भक्तपुरको राजकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्थे । कतिपय इतिहासकारको मत छ– त्यतिबेला राजकाजमा उनीहरूको भूमिका राणाहरूको जस्तै थियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik