• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
चंगेज खान (सन् ११६२–१२२७)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चंगेज खान (सन् ११६२–१२२७)
कार्तिक १९, २०७६

हामी चंगेज खानलाई मंगोल लडाकुका रूपमा चिन्छौं । वास्तवमा चंगेज खान नै यो संसारमा सबैभन्दा ठूलो साम्राज्यका निर्माता थिए । धेरै मानिसलाई के भ्रम छ भने चंगेज खान एक मुस्लिम आक्रमणकारी हुन् । वास्तवमा चंगेज खान मुसलमान थिएनन् । उनको वास्तविक नाम तेमुजिन यंगुसी बगातुर थियो । उनका पिता मंगोलहरूको एउटा सानो कबिलाका सरदार थिए । चंगेज खान १० वर्षका हुँदा उनको पिताको मृत्यु भएको थियो । 

आफ्ना पिताको मृत्युपछि आफ्नो कबिलाको सरदार बनाइएका चंगेज खानले सबैभन्दा पहिले आफ्नो कबिलालाई संगठित गर्ने र आफ्ना भेंडा तथा घोडाको चरण क्षेत्र विस्तार गर्ने कुरामा ध्यान दिए । त्यसका लागि उनले थुप्रै स–साना कबिलाहरूसँग युद्ध गर्नुपरेको थियो । ती युद्धमा सफलता पाएपछि उनको कबिलाले उनलाई कागानको उपाधि दिएको थियो । कालान्तरमा अपभ्रंश हुँदै त्यही कागान खान शब्दमा रुपान्तरण भयो । 

धेरै मानिस सोच्छन्, चंगेज खानले युवा अवस्थामै आफ्नो कबिलाको विस्तार गरेको हुनुपर्छ तर त्यसो होइन, आफ्नो कबिलालाई संगठित गरिसकेपछि विश्व विजय गर्ने अभियानमा निस्कँदा चंगेज खान ४४–४५ वर्षको भैसकेका थिए । ६४ वर्षको उमेरसम्म युद्धभूमिमा बिताएका चंगेज खानले आफ्नो समयमा ३ करोड ३० लाख वर्गकिलोमिटरको क्षेत्रफललाई आफ्नो साम्राज्यमा समाहित गरेका थिए, जुन पृथ्वीको स्थल भूभागको २२ प्रतिशत हो । इतिहासमा यति ठूलो क्षेत्रफलमा कसैले पनि शासन गरेको अर्को उदाहरण छैन । चंगेज खानको साम्राज्य उत्तरी जापान सागरदेखि पोल्यान्डसम्म फैलिएको थियो । त्यसभित्र दक्षिणी रूस, इरान, अफगानिस्तान, इराक, टर्कीजस्ता मुलुकहरू समाहित थिए । 

आफ्नो साम्राज्य बिस्तारका क्रममा चंगेज खानले लगभग ४ करोड मानिसको हत्या गरेका थिए । त्यो जनसंख्या भनेको त्यतिबेलाको पृथ्वीको कुल आवादीको ११ प्रतिशत हो । खानले आफ्नो विजय अभियानका क्रममा बुखारा, समरकन्द, तेहरान, बेइजिङ, बगदाद, स्तानबुलजस्ता त्यतिबेलाका नामी सहरलाई लगभग जनसंख्या विहीन बनाइदिएका थिए । 

सन् १९५० को प्रारम्भतिर रूसको एउटा स्वास्थ्य संस्थाले मंगोलहरूको जिन (वंशाणु) माथि गरेको एक अध्ययनअनुसार मंगोलिया र त्यसका वरिपरिका भूभागमा बसोबास गर्ने लगभग १ करोड ६० लाख पुरुषमा चंगेज खानको वंशाणु फेला परेको थियो । वंशाणुको यो मात्रालाई महिलाहरूमा पनि बिस्तार गर्ने हो भने अहिले पनि यो संसारमा चंगेज खानका ३ करोडभन्दा बढी वंशज भेटिन्छन् जुन उनको मूल देश मंगोलियाको अहिलेको जनसंख्याभन्दा बढी हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik