• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
२०७३ सालमा लोकप्रिय फेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

२०७३ सालमा लोकप्रिय फेसन
चैत्र २८, २०७३

 

समयसँगै फेसनको विविधता पनि विस्तृत हुँदै गएको छ । यो ट्रेन्ड विश्व बजारमा स्पष्ट देख्न सकिन्छ भने नेपालमा पनि त्यसको प्रभाव कम छैन । पाँच वर्षअघिको नेपाली फेसनलाई हालको अवस्थासँग तुलना गर्ने हो भने आकाश–पातालको फरक पाइन्छ । हरेक वर्ष नेपालमा फेसनको दायरा दोब्बर अनुपातमा वृद्धि हुँदै गएको छ । बागबजारस्थित सिटी स्क्वायरमा सञ्चालित वान टु वेयरका फेसन डिजाइनर ईश्वर श्रेष्ठ र पुरु तन्डुकारका अनुसार वि.सं. २०७३ मा नेपालमा लोकप्रिय केही पहिरन : 

 

वेस्टर्न गाउन 

आधुनिक पहिरनको नामले चर्चा कमाएको वेस्टर्न गाउनले यो वर्ष नेपाली फेसनको वातावरण तताएको थियो । महिलाहरूले अत्यधिक रुचाएको वेस्टर्न गाउन नेपाल भित्रिएदेखि नै लगातार लोकप्रियताको सिंढी उक्लिरहेको छ । यसैकारण यो वर्ष वेस्टर्न गाउनले बजारमा आफ्नो छुट्टै स्थान बनायो । 

ह्यान्ड वर्क/मेसिन वर्क डिजाइन टिनएजरहरूमा ह्यान्ड वर्कको चोलीमा मेसिन वर्क सल तथा लेहेंगाको माग बढेको छ । तीन वर्षदेखि निरन्तर नेपाली फेसनमा बलियो जरा गाडेको यो डिजाइनले २०७३ मा फेसन बजारलाई निकै प्रभावित गर्‍यो । 

 

वानपिस/गाउन 

वेस्टर्न डिजाइन भए पनि नेपालमा छुट्टै छाप पारेको वानपिस र गाउन नेपाल भित्रिएदेखि नै कहिल्यै बाहिरिने अवस्था आएन । आधुनिक युवतीमा वानपिस र पाको उमेरका महिलाहरूमा गाउनको छुट्टै क्रेज छ । यसैकारण २०७३ सालमा पनि गाउनको माग कायमै रह्यो । 

 

लेहेंगा 

नेपाली युवतीहरू मर्मेड सेटभन्दा अम्रेला स्टाइलका लेहेंगाप्रति बढी आकर्षित छन् । यो क्रम २०७३ सालमा पनि कायमै रह्यो । विभिन्न कलर तथा फेब्रिकमा नयाँ डिजाइनका लेहेंगा थपिने क्रम जारी भएकाले फेसन पारखीहरूको नजर अहिले पनि लेहेंगामै छ । 

 

पार्टी साडी 

पार्टी तथा सार्वजनिक समारोहका लागि विशेष रुचाइने साडीको माग कायमै छ । केही समयअघि लाइट साडीप्रति आकर्षित महिलाहरू २०७३ मा ह्याभी साडीतर्फ आकर्षित भएको देखियो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik