• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
ट्विटरमा सबैभन्दा बढी फलोअर्स हुनेहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ट्विटरमा सबैभन्दा बढी फलोअर्स हुनेहरू
पुस १७, २०७५

द डेली मेलका अनुसार ट्विटरका सक्रिय प्रयोगकर्ताहरूको संख्या मासिक ३ करोड ३० लाख छ । द डेली मेलले सन् २०१८ मा ट्विटरमा सबैभन्दा बढी फलोअर्स भएका व्यक्तिहरूका बारेमा एक रिपोर्ट प्रकाशित गरेको थियो । 

 

1. केटी पेरी @katyperry

सन् २०१८ मा सबैभन्दा बढी ट्विटर फलोअर्स भएकी सेलिब्रेटी हुन्, क्यालिफोर्नियाकि केटी पेरी । ३४ वर्षीया पेरी अमेरिकी गायिका, गीतकार तथा टेलिभिजन पर्सनालिटी हुन् । पप एवं रक विधाका गीत गाउने पेरीले केही चलचित्रमा अभिनयसमेत गरेकी छिन् । सन् २०१७ मा १ करोड फलोअर्स पु¥याउने पनि उनै थिइन् । केटीले १० वर्षअघिदेखि ट्विटर चलाउन थालेकी हुन् । 

                                                                      फलोअर्स— १०,६८,४३,६०५ 

2. जस्टिन बिबर @justinbieber

क्यानेडियन गायक तथा गीतकार जस्टिन बिबर दोस्रो सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति हुन् । लण्डनमा जन्मिएका २४ वर्षीय बिबर क्यानाडाको ओन्टारियोमा बस्छन् । उनी परिवारका एक्ला सन्तान हुन् । उनका गीत संसारभर प्रख्यात छन् । उनको युट्युब च्यानललार्ई ४ करोड, २४ लाख ७५ हजार ३ सय ६७ जनाले सब्सक्राइब गरेका छन् । यसबाट पनि उनको लोकप्रियता कति छ भन्ने कुरा थाहा हुन्छ । 

                                                                           फलोअर्स— १०,४६,६२,०२३

3. बाराक ओबामा @BarackObama

बाराक ओबामा डेमोक्रेटिक पार्टीका तर्फबाट सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाका राष्ट्रपति थिए । पहिलो अफ्रिकन अमेरिकी राष्ट्रपति बन्ने अवसर पाएका ओबामा हवाईमा जन्मिएका हुन् । कोलम्बिया युनिभर्सिटीबाट ग्राजुएसन गरेका अमेरिकाका ४४ औं राष्ट्रपति ओबामा युनिभर्सिटी अफ सिकागो ल स्कुलमा संवैधानिक कानुन पढाउ“थे । सन् २०१७ मा उनको ट्विटले संसारमा सबैभन्दा बढी लाइक्स पाएको थियो भने संसारमा सबैभन्दा बढी रिट्विट हुनेमा दोस्रो भएको थियो । संसारमा सबैभन्दा बढी फलोअर्स भएका १० व्यक्तिमध्ये उनी तेस्रो स्थानमा छन् । 

                                                                          फलोअर्स— १०,३६,६०,३०४

4. रिहाना @rihanna  

रिहानाका थुपै्र परिचय छन् । उनी गयिका, ब्यापारी, नायिका, डान्सर, गीतकार तथा कूटनीतिज्ञ हुन् । ३० वर्षीया रिहानाले पप, रेगी तथा हिपहप गीतमा स्वर भरेकी छिन् । उनले विभिन्न सौन्दर्य उत्पादनहरूमा मोडलिङसमेत गरेकी छिन् । उनी च्यारिटी शोका काममा समेत सक्रिय छिन् । रिहाना ट्विटरमा तस्बिर तथा भिडियोहरू पोस्ट गर्छिन् । 

                                                         फलोअर्स ८,८५,४५, ८४९

5. टेलर स्विफ्ट

टेलर स्विफ्ट अमेरिकी गायिका हुन् । सबैभन्दा कम उमेरकी गीतकारका रूपमा परिचय बनाएपछि टेलरलाई सोनी, एटिभी म्युजिक हाउसले जागिर दिएको थियो । उनी निर्माता तथा अभिनेत्री समेत हुन् । टेलर युट्युबमा पनि सक्रिय छिन् । उनको आफ्नै च्यानल टेलर स्विफ्टलाई ३ करोड, १८ लाख १६ हजार ८३ जनाले सब्सक्राइब गरेका छन् । 

                                                   फलोअर्स— ८,३१,३०,५५१

6. एलन डिजनरस @TheEllenShow

एलन डिजनरस अमेरिकी कमेडियन, टेलिभिजन प्रस्तोता, अभिनेत्री, लेखक, कार्यक्रम उत्पादक हुन् । ६० वर्षीया एलनका सिरियस्ली आइएम किडिङ, द फन्नी थिङ्स इज्, माइ प्वाइन्ट एण्ड आइ डु ह्याभ वन आदि पुस्तक प्रकाशित छन् । 

                                                       फलोअर्स— ७,६७,२२,१२१

7. लेडी गागा @ladygaga

लेडी गागा अमेरिकी गायिका, नायिक तथा गीतकार हुन् । ३२ वर्षीया गागा सुरुवातमा थियटरमा काम गर्थिन् । उनले आफ्ना स्टेज कार्यक्रमका छोटा भिडियो तथा तस्बिर पोस्ट गर्छिन् । उनका ए स्टार इज बर्न, आर्टपप, दे फेम जस्ता एल्बमहरू चर्चित छन् । 

                                                                     फलोअर्स— ७,७३,२०,७२९

8. क्रिस्टियानो रोनाल्डो @Cristiano

क्रिस्टियानो रोनाल्डो पोर्चुगिज ब्यबसायिक फुटबलर हुन् । उनी स्पेनिस क्लब रियल म्याड्रिड तथा पोर्चुगल नेसनल टिमका लागि खेल्छन् । पोर्चुगलका लागि उनी क्याप्टेन नै थिए । ३३ वर्षीय रोनाल्डो एक मात्र त्यस्ता खेलाडी हुन्, जसको ट्विटरमा सबैभन्दा बढी फलोअर्स छन् । 

                                                                            फलोअर्स— ७,५५,७३,८०३

9. जस्टिन टिम्बरलेक @jtimberlake

जस्टिन टिम्बरलेक अमेरिकी अभिनेता, डान्सर, रेकर्ड प्रोड्युसर, व्यापारी तथा गायक हुन् । कलिलै उमेरमा उनी म्युजिक ब्यान्डमा आबद्ध हुन पुगे । उनले ट्विटरमा बढीजसो बिभिन्न थिमका भिडियो अपलोड गर्छन् भने कहिलेकाहीं आफ्ना तस्बिर पोस्ट गर्छन् । 

                                                          फलोअर्स— ६,४५,९०,९११

10. .किम कार्डासियन वेस्ट @kimkardashian

अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी किम कार्डासियन वेस्ट अमेरिकन रियालिटी टेलिभिजन पर्सनालिटी हुन् । ३८ वर्षीया किम उद्यमीसमेत हुन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने किमका इन्स्टाग्रँम फलोअर पनि प्रशस्तै छन् । उनको कम्पनिले विभिन्न किसिमका पहिरन उत्पादन गर्छ । 

                                                   फलोअर्स— ५,९०,०९ ,५५८

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik