• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
विद्युतीय कारको सम्भावना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विद्युतीय कारको सम्भावना
पुस १७, २०७५

ज्यागुअर आई–पेस

ज्यागुअरले यो वर्ष सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभीआई–पेसलाई एकपटक चार्ज गरेपछि ४ सय ५० किलोमिटर गुडाउन सकिन्छ । यसमा ९० किलोवाट आवर भएको लिथियम आयोन ब्याट्री उपलब्ध छ, जसलाई ४५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कियानिरो

कियाको निरो इलेक्ट्रिक एकपटकको चार्जमा साढे ४ सय किलोमिटर गुड्ने बताइन्छ । यसमा ६४ किलोवाट आवरको लिथियम पोलिमर ब्याट्रीयुक्त इलेक्ट्रिक मोटर छ । यसमा उपलब्ध १ सय किलोवाट चार्जरबाट ५४ मिनेटमै ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ । यसकोे अर्को भेरिएन्ट पनि बजारमा आइसकेको छ । यसमा ३९ दशमलव २ किलोवाट आवरको ब्याट्री हुन्छ जसले सिंगल चार्जमा ३ सय किलोमिटर दूरी तय गर्छ ।

 

निसान लिफनिस्मो

यो पहिलेदेखि नै बजारमा लोकप्रिय रहेको निसानको इलेक्ट्रिक कार लिफको अपडेटेड भर्सन हो । यसमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ, जसले ६७ प्रतिशत बढी पावर दिन्छ । एक्सिलरेसन राम्रो बनाउन लिफनिस्मोमा कस्टम ट्युनिङ कम्प्युटर छ । त्यसैगरी थप सुधारसहितको ह्यान्डलिङ र कम्फर्ट राइडका लागि कस्टम टायर एवं सस्पेन्सन राखिएको छ । निसान लिफविश्वमा सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कार हो ।

बीएमडब्लू आईथ्री

बीएमडब्लूको यो कारलाई यो वर्ष पनि अपडेट गरिएको छ । यसमा १ सय ८१ बीएचपीको मोटर छ । यो कारले २ सय किलोमिटरसम्म सिंगल चार्जमा तय गर्न सक्छ । 

हुन्डाई कोना

हुन्डाईले सार्वजनिक गरेको क्रसओभर ‘कोना इलेक्ट्रिक’लाई एकपटक चार्ज गरेपछि ४ सय किलोमिटर यात्रा गर्न सकिन्छ । फ्रन्ट ह्विल ड्राइभका आधारमा काम गर्ने यो कारमा ६४ किलोवाट आवरको ब्याट्री छ । यसलाई डीसी फास्ट चार्जिङ प्रविधिबाट ५४ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो कारको लङ रेन्ज भर्सनले शून्यदेखि १ सय किलोमिटरको गति ७ दशमलव २ सेकेन्डमै लिन सक्छ । कोना इलेक्ट्रिकको टपस्पिड १ सय ६७ किलोमिटर प्रतिघण्टा छ ।

टेस्लामोडल एस

टेस्लाले इलेक्ट्रिक कार पनि ‘फास्टएन्ड फ्युरियस हुन सक्छ भनेर प्रमाणित गरेको छ । पहिले कुनै पनि इलेक्ट्रिक कारले एकपटक चार्ज गर्दा १ सय माइलभन्दा बढी दूरी पार गर्न नसक्ने अवस्थामा टेस्लाको यो कारले ४ सय ८२ किलोमिटर पार गर्न सक्यो । त्यसैगरी अन्य सबै कारमा हुने सुविधा यही एउटै कारमा प्राप्त गर्न सकिन्छ । 

फक्सवागन ई–गोल्फ

फक्सवागनले आफ्नो फेमिली ह्याच ब्याकको इलेक्ट्रिक भर्सनका रूपमा यसलाई बजारमा उपलब्ध गराएको हो । यसले एकपटकको चार्जमा २ सय किलोमिटर दूरी तय गर्छ । ५ वटा ढोका भएको यो कार फक्सवागनको एमक्युबी प्लेटफर्ममा निर्माण गरिएको छ । 

रेनो जोई

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोको इलेक्ट्रिक कार जोईलाई यसपटकको नाडा अटो शोमा समेत सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रचलित निसानको इलेक्ट्रिक कार लिफसँग प्रतिस्पर्धा गरिरहेको जोईमा प्रयोग भएको इलेक्ट्रिक मोटरले १ सय ६ बीएचपी पावर तथा २ सय २५ एनएम टर्क दिन्छ । 

टेस्ला मोडल एक्स

सात जना बस्न मिल्ने टेस्लाको यो कार एकपटक चार्ज गर्दा ४ सय ६८ किलोमिटरसम्म गुड्न सक्छ । अमेरिकाको हाइवे सेफ्टी एड्मिनिस्ट्रेसनले सुरक्षाका लागि यसलाई फाइभ स्टार रेटिङ प्रदान गरेको छ । फरक खालको ढोका भएको यो कारलाई टाइट अवस्थामा समेत पार्किङ गर्न सकिन्छ ।

आउडी ई–ट्रोन

आउडीको पहिलो इलेक्ट्रिक एसयूभी ई–ट्रोनले ६ सेकेन्डमै १ सय किलोमिटरको स्पिड लिन्छ । त्यसैगरी यो कार सिंगल चार्जमा ४ सय किलोमिटर गुड्न सक्छ । यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik