• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
चर्चामा रहेका शिखर व्यक्तित्वहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चर्चामा रहेका शिखर व्यक्तित्वहरू
पुस १८, २०७५

सन् २०१८ मा संसारभर धेरै व्यक्तिको चर्चा भयो । तीमध्ये पनि केही व्यक्ति वर्षभरि नै चारमाध्यमहरूमा छाइरहे । 

१. जमाल खसोगी

साउदी अरेबियन नागरिक जमाल खसोगी वासिङ्टन पोस्टका स्तम्भकार तथा पत्रकार हुन् । टर्कीस्थित साउदी दूतावासमा रहस्यमय मृत्यु भएपछि उनको हत्यामा संलग्नताको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायले साउदी सरकारको कडा आलोचना ग¥यो । सुरुमा उनको मृत्युका बारेमा बोल्न नचाहेको साउदी सरकार पछि छानबिन गर्न तत्पर देखियो । खसोगीलाई साउदी राजपरिवारको आलोचकका रूपमा हेरिन्थ्यो । 

२. नादिया मुराद

२५ वर्षीया इराकी युवती नादिया मुराद यो वर्षको नोवेल शान्ति पुरस्कार पाएपछि चर्चामा आइन् । यो पुरस्कार पाउने उनी पहिलो इराकी नागरिक हुन । इराकी आतंककारी संगठन आईएसले अपहरण गरी यौन दासी बनाइएकी नादिया त्यहाँबाट फुत्किएकी थिइन् । त्यसपछि उनले आइएसविरुद्ध आवाज उठाउँदै जनचेतना फैलाउने काममा सक्रियता देखाइन् । दुई वर्ष पहिले उनी संयुक्त राष्ट्रसंघीय गुडविल एम्बेसडर छानिएकी थिइन । 

३.माइगेल क्यानल

क्युवा ६ दशक लामो क्यास्ट्रो युगबाट मुक्त भएको घटना यो वर्ष चर्चामा रह्यो । २४ फेब्रुअरीमा भएको निर्वाचनले क्युवाका तत्कालीन राष्ट्रपति राहुल क्यास्ट्रोलाई अन्तिम क्यास्ट्रो राष्ट्रपतिका रूपमा स्थापित गरिदियो र नामको अन्त्यमा क्यास्ट्रो नभएका माइगेल डिजल क्यानल क्युबाका राष्ट्रपति चुनिए । 

४ .भ्लादीमिर पुटिन

चौथो कार्यकालका लागि रूसको राष्ट्रपतिमा निर्वाचित भएपछि भ्लादीमिर पुटिनको चर्चा यस वर्ष पनि उत्तिकै रहयो । अघिल्लो वर्ष सम्पन्न अमेरीकी निर्वाचनमा ट्रम्पको पक्षमा मतदान प्रभावित गर्न उनले खेलेको भूमिकाको चर्चा यो वर्ष पनि सेलाएन ।

 

५. डोनाल्ड ट्रम्प

अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प पनि वर्षभरि नै चर्चामा रहे । उत्तर कोरियाका नेता किम जुन उनसँगको उनको ऐतिहासिक वार्तालाई अन्तर्राष्ट्रिय जगत्ले प्रशंसा ग¥यो । त्यसपछि चीनसँगको व्यापार युद्धले पनि उनलाई चर्चामा ल्यायो । प्रत्येक चार वर्षमा हुने अमेरिकी कंग्रेसको मध्यावधि निर्वाचनमा उनको पार्टीले नराम्रो हार बेहो¥यो । यसलाई ट्रम्पको २ वर्षको कार्यकालको समीक्षाका रूपमा हेरियो । 

६ .एन्जेला मार्केल

सन् २००५ देखि लगातार जर्मनीकी चान्सलरका रूपमा कार्यरत एन्जेला मार्केल गत नोभेम्वरमा आगामी कार्यकालका लागि आफू चान्सलरको उम्मेदवार नहुने घोषणा गरेपछि चर्चामा आइन् । उनले क्रिस्चियन डेमोक्रेटिक पार्टीको नेतृत्व समेत छोडेकी छिन् ।

 

७. मार्क जुकरबर्ग

फेसवुकका संस्थापक मार्क जुकरबर्ग यो वर्ष आलोचनात्मक चर्चामा रहे । व्यापारिक हिसाबमा सफल देखिए पनि विभिन्न देशबाट फेसबुकमा रहेका डाटाहरू सुरक्षित नभएको भन्दै उनको आलोचना बढ्यो । 

८. हसन रुहानी

अमेरिकासँगको तारन्तार टकरावका कारण ७९ वर्षीया इरानी राष्ट्रपति हसन रुहानी यो वर्ष अन्तर्राष्ट्रिय संचारमाध्यमहरूको नजरमा परिरहे । रुहानीले इरानलाई परमाणु शक्तिका रूपमा स्थापित गरी अमेरीकालाइ प्रतिरक्षात्मक स्थितिमा पु¥याएका छन् ।

९.इमरान खान

पूर्वक्रिकेटर इमरान खान यही वर्ष सम्पन्न चुनावबाट पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भए । एक सफल क्रिकेट कप्तान, राजनीतिक विश्लेषक, बारफोड विश्वविद्यालयका कुलपति हुँदै सत्ता समाल्न आइपुगेका इमरान खान पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरूले लिदै आएको सुविधा कटौती गरी अन्तर्राष्ट्रिय रूपमा चर्चामा आए । 

१०.किम जोङ उन

क्रूर शासकका रूपमा हेरिएका उत्तर कोरीयाका नेता किम जोङ्गले यही वर्ष दक्षिण कोरिया र अमेरिकासँग बढाएको मित्रताको हातले अन्तराष्ट्रिय रूपमा चर्चा पायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग सिंगापुरमा भएको भेटवार्ताले कोरीयाली महाद्वीप परमाणु निःशस्त्रीकरणको बाटोमा जाने संकेत दिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik